Logo

धादिङ केन्द्रविन्दु भएर गएको भुकम्प ६.१ म्याग्निच्युडको, क्षतिको विवरण आउन बाँकी



काठमाडौं, ५ कार्तिक । धादिङ केन्द्रविन्दु भएर गएको भुकम्प ६.१ म्याग्निच्युडको रहेको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएअनुसार भुकम्प धादिङको खरी केन्द्रविन्दु भएर गएको हो ।

सो भुकम्पको धक्काको महसुस काठमाडौं उपत्यकामा पनि परेको छ।

भूकम्पले पुर्याएको क्षतिबारे भने एकीन विवरण सार्वजनिक भएको छैन् ।



प्रतिक्रिया दिनुहोस्