Logo

राजविराजमा आजपाको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न



काठमाडौं, १० कात्तिक । बडादसैं, शुभदिपाली तथा छठ पर्वका अवसरमा आम जनता पार्टीले राजविराजमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा आजपाले गरिब दलितलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धता गरेको छ ।

उक्त भेलाको अध्यक्षता सुनिल दासले गरेका थिए । त्यसैगरी विशेष अतिथिहरुमा पार्टी प्रवक्ता चन्द्रभूषण साह, प्रदेश इन्चार्य सुधीर यादव केन्द्रीय सदस्यहरु प्रमोद साह, दिलीप साह, प्रेम साह, सरोज बाछड, आईटी आर्मीको प्रदेश इन्चार्ज नरेश तुरहा लगायतका नेताहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्