Logo

भूर्तेलको सानदार अर्धशतकमा नेपालको एक सय रन पूरा



काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १ सय रन पूरा गरेको छ ।

१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा पहिलो विकेट गुमाएर १०१ रन बनाएको छ । नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो ।

आसिफ आउट भएसँगै नेपालका क्रिजमा कप्तान रोहितकुमार पौडेल आएका छन् । ताजा अवस्थामा नेपालले ११ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्