Logo

‘परदेशी २’ फिल्मको गीत ‘नभुल्नु ए साथी’ सार्वजनिक



काठमाडौं, १५ कात्तिक । प्रकाश सपुतको फिल्म ‘प्रदेशी २’ को गीत ‘नभुल्नु ए साथी’ सार्वजनिक भएको छ ।

आज (बुधबार) म्युजिक नेपाल युट्युवमार्फत उक्त फिल्मको गीत सार्वजनिक गरिएको हो ।

गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्तिश्री परियार र दीपा स्वाङको स्वर रहेको छ।



प्रतिक्रिया दिनुहोस्