Logo

एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौं,१६ कार्तिक । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक केहीबेरमा बस्नेछ ।

सरकारले आजबाट संसद्को जारी अधिवेशन अन्त्य गर्दैछ । सरकारले अधिवेशन अन्त्य गर्ने भएपछि संसद बैठकको समीक्षा, समसायिक बिषयमा बैठकमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्