Logo

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय



काठमाडौं,२३ कार्तिक । सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताईन् ।

उनका अनुसार बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्