Logo

काठमाडौंमा भूकम्पको धक्का महसुस, धादिङको मैदी केन्द्रबिन्दु



काठमाडौं, मंसिर २४। धादिङको मैदी केन्द्रबिन्दु भएर भर्खरै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस्