Logo

कुसुमदेवी थापालाई कृषि समितिको सभापति बनाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापालाई पठाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसकी सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेपछि कृषि समितिमा सभापतिको पद रिक्त छ । सो समितिमा कांग्रेसबाटै थापालाई अघि सारिएको हो । उनी सर्वसम्मत सभापति बन्नेछिन् ।



प्रतिक्रिया दिनुहोस्