Logo

रिपोर्टर्स नेपाल

कर्णालीमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ पुष । कर्णाली प्रदेश सभामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केन्द्रीय सत्ता गठबन्धनले

विस्तृत पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल

बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

काठमाडौं, २७ पुष । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको

राप्रपाको जलपान कार्यक्रम

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार भृकुटिमण्डपमा आयोजना गरेको जलपान कार्यक्रममा सहभागी । तस्बिरः हरिराम भेटुवाल/रासस

राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण

काठमाडौं, २७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं, २७ पुष । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा आज आयोजित एक

सुन्तला बिक्रीबाट मनग्य आम्दानी

काठमाडौं, २७ पुष । म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर  गाउँमा रु साढे दुई करोड भित्र्याएका छन्

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेश गर्दै

काठमाडौं, २७ पुष । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दाबी पेश गर्न

अहिलेको अवसरलाई त्यसै खेर जान दिन्न– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको अवसरलाई त्यसै खेर जान नदिने बताएका छन् । बुधबार वाइसियल केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको अवसरलाई त्यसै

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं, २७ पुष । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कांग्रेसको कुनै छलकपट छ भने दुर्भाग्य हुन्छ– धवल शमशेर (भिडियोसहित)

काठमाडौं, २७ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवल शमशेर जबराले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम राम्रो आएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा कांग्रेसलाई प्रतिपक्षमा बस्न कुनै बाधा छैन– बद्री पाण्डे (भिडियोसहित)

काठमाडौं, २७ पुष । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीका सांसदले विश्वासको मत दिनु अप्रत्याशित भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम