Logo

रिपोर्टर्स नेपाल

सरकारले जनताका समस्या समाधान गर्न सकेनः कांग्रेस नेता श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकारप्रति जनताको वितृष्णा बढ्नु स्वभविक भएका बताएका छन् । हिजो (शनिबार) प्राइम

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलले गरे नवदुर्गाको विशेष पूजा

काठमाडौं, ११ कात्तिक । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले

सार्कका नयाँ महासचिव सरवरले सम्हाले कार्यभार

काठमाडौं, ११ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले नियुक्तिलाई अनुमोदन गरेसँगै गत मङ्गलबारदेखि उनले कार्यभार सम्हाल्नुभएको सार्क

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, ११ कात्तिक । सोलुखुम्बु, महाकुलुङ गाउँपालिका– २ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार राति पक्राउ

व्यावसायि अंगद सिंह अस्वस्थ, मेडिसिटीमा उपचार जारी

काठमाडौं । व्यावसायि तथा समाजसेवी अंगद सिंह अस्पताल भर्ना भएका छन । स्वास्थ्यमा समस्या देखिएपछि हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । पारिवरिक स्रोतका अनुसार अंगद सिंहको स्वास्थ्य अवस्था

शेखर, शशांक र सुजाता एकतावद्ध हुने प्रयत्न जारी

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसमा कोइराला परिवारका शीर्ष नेताहरु डा.शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला एकतावद्ध हुने प्रयत्न भइरहेको बताइएको छ । कांग्रेसका प्रभावशाली नेता तथा सांसद

कांग्रेसभित्र बेमेल रहेको कुरा सत्य होईनः सभापति देउवा

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् ।्बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत

आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि जित्न नदिने रविको उद्घोष

काठमाडौं, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको वृहत

पुराना राजनीतिक दलमाथि प्रश्न उठाउनेलाई गतिलो जवाफ दिन्छौंः प्रचण्ड

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बडादसैं, तिहार,

विपीसँग मेरो तुलना निकै परको कुरा होः रवि लामिछाने

काठमाडौं, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपी कोईरालासँग आफ्नो तुलनायोग्य सामथ्र्य नरहेको बताएका छन् । आज (शनिबार) बडादसैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा

एमालेका लागि सरकार प्राथमिकता होइनः महासचिव पोखरेल

काठमाडौं, ११ कात्तिकः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ

एमालेमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरियोः केपी ओली

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले