Logo

रिपोर्टर्स नेपाल

मेलम्ची बजारको खानेपानी समस्या समाधान हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ कात्तिक । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् । अब भने मेलम्ची नगरपालिका–११

विस्तृत पढ्नुहोस
भ्रष्टाचार अन्त्य गर्न सबैभन्दा पहिला समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छः सांसद शाही

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने

छठअघि तलबभत्ता दिने सहमतिः खुल्यो नगरपालिकामा लागेको ताला

काठमाडौं, ११ कात्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिकामा शिक्षक कर्मचारीहरुले गरेको तालाबन्दी २० दिनपछि खुलेको छ । शिक्षक कर्मचारीहरुले तलब नपाएपछि पालिकामा तालाबन्दी गरेका थिए । हिजो (शुक्रबार) छट पर्वअघि

कांग्रेसको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आज

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अजसरमा आनज चियापान कार्यक्रम आयोजना गरेको छ । चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम कांग्रेस केन्द्रीय कार्यालय

इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटना युद्ध

हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम, ठाउँ-ठाउँमा अवरोध

काठमाडौँ, १० कात्तिक । विसं २०८० देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम

परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमणमा जाँदै

काठमाडौं, १० कात्तिक । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद अमेरिका भ्रमणमा जाने भएका छन् । उनी एक हप्ताका लागि आगामी आईतबार अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका हुन् । मन्त्री साउदले अमेरिकी

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ, १० कात्तिक । विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन

इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६

एजेन्सी । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल आउँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ, १० कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रचण्ड–ओलीबीच भेटवार्ताः तीन विषयमा गहन छलफल

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका

आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

काठमाडौं, १० कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको दाबी गर्दैै आरके शर्माले नेतृत्वको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको