Logo

रिपोर्टर्स नेपाल

कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्दै कांग्रेस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अजसरमा चियापान कार्यक्रम गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा

विस्तृत पढ्नुहोस
राजविराजमा आजपाको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, १० कात्तिक । बडादसैं, शुभदिपाली तथा छठ पर्वका अवसरमा आम जनता पार्टीले राजविराजमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा आजपाले गरिब दलितलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन

निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं, १० कात्तिक । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’

कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् । भारतीय विदेश मन्त्रालयले एक

‘प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने काम नगरे हुन्छ’

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब एमालेले कान्छी औंलो पनि नदिने बताएका छन् । हिजो प्राइम

प्रधानसेनापति शर्मापछि प्रधानन्यायाधीश श्रेष्ठ पनि चीन भ्रमणमा

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । चाइना ल सोसाइटीको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ आज चीन भ्रमणमा जना लागेका हुन् । उनी एक सातापछि मात्रै

हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचान गर्न आफन्तहरुको डीएनए पठाइयो

काठमाडौं, १० कात्तिक । विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ । हमासको आक्रमणमा परी निधन भएका १०

एमालेको गाडी धेरै अगाडि गुडिसक्यो, वामदेवलाई कुरेर बसेको छैनः सूर्य थापा

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले पुरानो एमालेमा भएको हैसियत खोजेर नपाउने टिप्पणी गरेका छन्

दसैं तिहारपछि सरकार टिकाउन सकिँदैन भनेर प्रचण्ड छट्पट्टिनु भएको छः सूर्य थापा

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक दिन पनि राख्न नहुने टिप्पणी गरेका छन् । हिजो

आठ भारतीय नागरिकलाई कतारमा मृत्युदण्डको फैसला

काठमाडौं, १० कात्तिक । कतारमा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । ती भारतीय नागरिकमाथि जासुसी गरेको अरोप लागेको थियो । उनीहरु स्न २०२२

सभापति देउवाद्वारा वडादसैंको शुभकामना व्यक्त

काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले आज (शनिबार) विज्ञप्ति जारी

पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ, ४ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय