Logo

रिपोर्टर्स नेपाल

एनआरएनएका नवनिर्वाचित पदाधिकारीले गरे शपथ ग्रहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरु हेमराज शर्मा, रोविन

विस्तृत पढ्नुहोस
चाडवाडको बेला खानपानमा कसरी ध्यान पुर्याउने ? यस्ता छन् डाक्टरको सुझाव

काठमाडौं, ४ कात्तिक । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने

सरकारले चाडवाडको बेलामा पनि नागरिकलाई पीडा दियोः पशुपति शमशेर

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्नेगरी थला पारेको बताएका छन् । चाडपर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सरकारले दसैं,

सांसदले कानुनमात्र बनाउँछु, विकास निर्माणमा वास्ता छैन भन्न मिल्ने अवस्था छैनः ईश्वरबहादुर रिजाल

काठमाडौं, ४ कात्तिक । विधायकले कानुन बनाउने जिम्मेवारी भए पनि नेपालको संसदीय अभ्यासमा कानुन बनाउने र जनताको दुःख, सुखमा साथै रहने कुरालाई बिर्सने सक्ने अवस्था छैन । राजनीतिक दलले निर्वाचनमा

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं, ४ कात्तिक । उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज

एक सय १५ किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण

काठमाडौं, ४ कात्तिक । कृषिको लागत खर्च घटाउनका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण गरेको छ ।

राष्ट्रपति पौडेलले भाउजुको हातबाट बडादसैंको टीका लगाउने

काठमाडौं, ४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्षको दसैंको टीका भाउजुको हातबाट लगाउने भएका छन् । उनले ९१ वर्षीय भाउजू विष्णुमाया पौडेलको हातबाट बडादसैंको टीका लगाउने बताइएको छ ।

एनआरएनएको निर्वाचनमा किन भयो विवाद ? यसो भन्छन् चानक पोखरेल…

काठमाडौं, ४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता चानक पोखरेलले सरकार नपुगेको तर नेपाली पुगेका ठाउँमा अभिभावकत्व प्रदान गर्न उपेन्द्र महतोले यो संस्थाको परिकल्पना गरेको बताएका छन् ।

दसैँ नेपालीको साझा चाडः केपी ओली

काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन्

हमासको आक्रमणमा परी निधन भएकामध्ये चार जनाको शव आईतबार नेपाल आईपुग्ने

काठमाडौं, ३ कात्तिक । हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० जना नेपाली मध्ये चार जनाको शव आईतबार नेपाल ल्याइने तयार रहेको बताइएको छ । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

काठमाडौं, ३ कात्तिक । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका

व्यापारीहरुले ३० प्रतिशत कमिसन मागेपछि आफैं किताब बेच्न सडकमा निस्किए महावीर

काठमाडौं, ३ कात्तिक । वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेच्न आफैं सडकमा निस्किएका छन् । व्यापारीहरुले किताब बेचेवापत ३० प्रतिशत