Logo

रिपोर्टर्स नेपाल

एकीकृत समाजवादीका महासचिव भुसालले दिए ओलीलाई धुन्धुकारीको संज्ञा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० असोज । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई धुन्धुकारीको संज्ञा दिएका छन् । आज (मंगलबार) नेकपा

विस्तृत पढ्नुहोस
सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित

काठमाडौं, ३० असोज । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । आज (मंगलबार) काठमाडौंमा भएको भेलाले उनलाई न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित गरेको हो ।

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न विश्वभरका जनसम्पर्क समितिहरुको आह्वान

काठमाडौं, ३० असोज । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई

ओलीलाई रविको चेतावनी, ‘जनताको चेतनालाई चुनौति नदिनुस्’

काठमाडौं, ३० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित भएर देशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । आज (मंगलबार) राष्ट्र बैंकले मुलुकको वित्तीय

गैरआवासीय नेपालीलाई नागरिकताको प्रबन्ध गर्न निक्कै ठूलो मेहनत गर्नुपर्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानमा व्यवस्था रहेको गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिका अधिकारसहितको नागरिकता प्रदान गर्न निकै मेहनत गर्न परेको बताएका छन् ।

सांसद बजगाईँ विरामी उद्धारका लागि हेलिकप्टर लिएर गोरखा पुगे

काठमाडौं, ३० असोज । मदिराको नसामा झ्याप भएर अन्तर्वार्ता दिएपछि भाइरल बनेका सांसद राजेन्द्र बजगाईं बिरामी लिन हेलिकप्टर लिएर गोरखा पुगेका छन् । बिरामी उद्धार प्रक्रियामा बिहान ८ बजेदेखिनै तल्लीन

भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ कात्तिक ४ गते फूलपातीको दिन सकिँदै

काठमाडौं, ८ असोज । राजधानीको भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ अन्तिम चरणमा पुगेको छ । गत असोज २ गतेदेखि सुरु भएको उक्त जुत्ता मेलामा स्वदेशी उत्पादनका जुत्ता खरिद गर्नेहरुको भिड

राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया केन्द्रमा पनि सुरु भयोः मन्त्री किराती (भिडिओसहित)

काठमाडौं, ३० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशको घटनाक्रमपछि केन्द्रमा पनि राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया सुरु भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स

कर्मचारीलाई मुख्यमन्त्री कार्कीको निर्देशन, ‘जनतालाई केन्द्रमा राखेर काम गर्नुस्’

काठमाडौं, २९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँगको छलफलमा

महामन्त्रीद्वयले देउवालाई भने, ‘कोशीको सत्ता समीकरण परिवर्तनको जिम्मा तपाईँले लिनुपर्छ’

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । आज (सोमबार) धुम्बराहीमा सभापति देउवाले बोलाएको

अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छः मन्त्री महत

काठमाडौँ, २९ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताएका छन् । महिला आर्थिक