Logo

रिपोर्टर्स नेपाल

राज्यको मिडिया जरुरी छः गोकूल बास्कोटा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ असोज । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनले

विस्तृत पढ्नुहोस
विद्युत प्राधिकरण र दार्चुला पावरबीच २८.३०४ मेगावाट मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (PPA) सम्पन्न

काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरण र दार्चुला पावर प्रा.लि. बीच २८.३०४ मेगावाट मध्य चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद– विक्री सम्बन्धी सम्झौता (PPA) सम्झौता भएको छ ।

समाजवादी मोर्चा हाम्रो अन्तिम उद्देश्य होईन, एउटै दल बनाउँछौंः प्रचण्ड

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा रहेका दलहरुलाई एउटै दल बनाउने रणनीति रहेको बताएका छन् । आज (सोमबार) कैलालीको

सरकारको भ्रष्टाचार विरोधी अभियान धेरैलाई पचेको छैनः देव गुरुङ

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको व्यापक समर्थन रहेको बताएका छन् । भ्रष्टाचारविरोधी अभियानमा जनताको समर्थन भएको कारणलेमात्रै

केटीएम सिटीको दशैं विशेष अफर

काठमाडौं, २९ असोज । बडादशैंको अवसरमा केटीएम सिटीले बजारमा विशेष अफर ल्याएको छ । दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा बस तथा विमानको टिकट निशुल्क प्राप्त गर्न सक्नेछन् । नेपालीहरुको

मेरो नेतृत्वको सरकारमा कर्मचारीहरु अलिकति पनि जोखिम उठाउन तयार छैनन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारमा कर्मचारीहरुले अतिकति पनि जोखिम उठाउन नचाहेको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको

समाजवादी मोर्चाबारे देश बाहिर पनि वहस हुन थालेको प्रचण्डको खुलासा (भिडिओसहित)

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाप्रति विश्वभरीका नेपालीहरुमा नयाँ आशा र भरोसा रहेको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको

विप्लवको आक्रामक भाषण: ‘शान्तिको सन्देश लिएर घाँटी रेट्न आउनेहरु आफैं रेटिन तयार हुनुपर्छ’ (भिडिओसहित)

काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विल्पव’ ले गणतन्त्र आएपछि नेपाली राजनीतिमा केही झारपात मौलाएको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने माओवादीको निर्णय

काठमाडौं, २९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत दिने भएको छ । आज (सोमबार) बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले केन्द्रीय समितिको सहमती

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएको छ । आज (सोमबार) लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरी धनगढी फर्किने क्रममा क्रान्तिकारी कम्युनिष्ट

बानेश्वरको निर्माणाधीन सडक परियोजनाप्रति रामकुमारी झाँक्रीको प्रश्नैप्रश्न

काठमाडौं, २९ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले बानेश्वरमा निर्माणाधीन सडक परियोजनले बाटो झनै साघुँरो बनाएको बताएकी छन् । नयाँ बानेश्वरको चोक सुधार परियोजना के का लागि

एनआरएनएको उपाध्यक्षमा सुनील साहद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गराएका छन् । साहले एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले महेश