Logo

रिपोर्टर्स नेपाल

बाल सुधार गृहमा झडप हुँदा घाइते भएका नाबालक बन्दी घर्तीको अवस्था गम्भीर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ भदौ । भक्तपुरको सानोठिमीमा रहेको बालसुधार गृहमा झडप हुँदा घाइते भएका नाबालक बन्दी शंकर घर्तीको अवस्था गम्भीर रहेको बताइएको छ । बाल सुधार

विस्तृत पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा

काठमाडौं, ४ भदौ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा गरेको छ । आज (सोमबार) गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र

माओवादीको सत्ता सहकार्यसँगै कांग्रेस स्खलित हुँदैछः महेश बस्नेत

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कांग्रेसको विधिको शाषण र लोकतन्त्रप्रतिको आदर्श दिनप्रतिदिन स्खलित हुँदै गएको टिप्पणी गरेका छन् । कोशी प्रदेश सभाको अध्यक्षता गरेका

मन्सुरीले पनि दिए मुख्यमन्त्री थापालाई विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई दिएका छन् । मन्सुरीले पनि विश्वासको मत दिएपछि मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका

काठमाडौं महानगरद्वारा श्रम बैंक सञ्चालन

काठमाडौं, ४ भदौ । काठमाडौं महानगरले बेरोजगारहरू तथा रोजगारदाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ रोजगारीको अवसर बढाउने उद्देश्यले श्रम बैकको सुरुवात गरेको छ । श्रम बैंकमा भएका कामदारहरूलाई पूर्वाधार विकास, वातावरण संरक्षण

कोशी प्रदेश सभामा लफडा

काठमाडौं, ४ भदौ । कोशी प्रदेश सभामा एमालेले विरोध जनाएको छ । सभाको अध्यक्षता ग्रहण गरिरहेका कांग्रेसबाट निर्वाचित सांसद इस्राइल मन्सुरीले अध्यक्ष मण्डलका सदस्य गीता तिमल्सिनालाई सभामुखको आसन ग्रहण गर्न

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा

कोशीमा सभा अध्यक्षले पनि विश्वासको मत दिए एमाले अदालत जाने

काठमाडौं, ४ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन

कोशी प्रदेश उपसभामुख दनुवार अस्पताल भर्ना

काठमाडौं, ४ भदौ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार अस्पताल भर्ना भएकी छन् । उनी स्वास्थ्यमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएकी हुन् । सत्ता गठबन्धन

कोशीका मुख्यमन्त्रीलाई एमालेको चेतावनी ‘संविधान र कानुनको हुर्मत लिने दुष्प्रयास नगर्नुस्’

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापालाई संविधान र कानुनको हुर्मत लिने दुष्प्रयास नगर्न चेतावनी दिएका छन् । कोशी प्रदेश सभाको

भक्तपुर बाल सुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार

काठमाडौं, ४ भदौ । भक्तपुर बाल सुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार भएका छन् । बाल सुधार गृहमा रहेका कमल बस्नेतको संकास्पद निधन भएपछि हिजो उक्त बालसुधार गृहमा झडप भएको

‘हामी ४७ जना सांसद ‘उद्धव थापा’ छातीमा लेखेर अदालत र संसद्मा उपस्थित हुन तयार छौं’

काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं कोशी प्रदेश सभा सदस्य राजेन्द्र राईले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने बताएका छन् । विश्वासको मत लिने दिन उपसभामुख