Logo

रिपोर्टर्स नेपाल

ललिता निवास प्रकरणः सिआईबीले माधव नेपालसँग लियो बयान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले तत्तकालीन प्रधानमन्त्री माधव नेपालसँग बयान लिएको छ । पूर्व प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
एमालेले चलाउँ भने संसद् चल्छ, रोक भनेपछि रोकिन्छः सूर्य थापा

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले एक सय क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद् नचल्ने बताएका छन् ।

कोशीका मुख्यमन्त्री थापालाई राप्रपाले विश्वासको मत नदिने

काठमाडौं, ४ भदौ । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री थापाले प्रदेश सभाबाट आज (सोमबार) विश्वासको मत लिँदैछन् । राप्रपाका कोशी

समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्दै

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ । मोर्चाको आज बसेको बैठकले सभा गर्नका लागि मिति तय गरेको छ । मोर्चाको संयुक्त बैठकमा मधेश

सीआईबी र राजश्व अनुसन्धानलाई सरकारले नियन्त्रणमा राखेको छ, निष्पक्ष काम गर्न सकेको छैनः महेश बर्तौला

काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सुनतस्करी प्रकरणमा आफ्ना मान्छे जोगाउन सरकारले छानविनमा संलग्न प्रहरी अधिकृतहरुको सरुवा गरेको आरोप लगाएका छन् । आज (आईतबार) संसद् भवनमा

संसद् खुलाउने विषयमा भोलिसम्म सहमति जुट्छः रवि लामिछाने

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय छानविन समितिको माग गर्दैगर्दा भईरहेको अनुसन्धान प्रभावित नहोस् भन्ने कुरा ख्याल राख्न पर्ने बताएका छन् । आज (आईतबार) प्रधानमन्त्री

स्वामी आनन्द अरुणले भनेपछि भारतीय धर्मगुरुलाई भेटेँः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा भारतीय धर्मगुरु धिरेन्द्र शास्त्री (बागेश्वरी बाबा) लाई भेटेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि

नेपाल निजामती युनियनको ‘काठमाडौं घोषणापत्र–२०८०’ सार्वजनिक, निजामती ऐनमा आफ्ना माग सम्बोधन नभए कडा आन्दोलन छेड्ने चेतावनी

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणापत्र सार्वजनिक गरेको छ । युनियनले आज (आईतबार) रिपोर्टर्स क्लब

राष्ट्रिय दलका शीर्ष नेताहरुसँगको छलफल पनि निष्कर्षविहीन

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय दल हरुका शीर्ष नेताहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय दलका शीर्ष नेताहरुसँग आज

प्रतिनिधि सभा बैठक बस्दैनबसी स्थगित

काठमाडौं, ३ भदौ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । संसद् गतिरोध अन्त्य गर्ने विषयमा एमालेसँग सहमति नजुटेसँग भदौ ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । सुन तस्करी

सुनिल शर्माको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पर्दैनः कांग्रेस

काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले सांसद सुनिल शर्माले संसद्मा बोल्ने क्रममा प्रयोग गरेको शब्द असंसदीय नरहेको बताएको छ । आज (आईतबार) प्रतिनिधि सभाका सभामुखले बोलाएको दलका प्रमुख

प्रधानमन्त्री प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइने

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याईनेमा परेको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए