Logo

रिपोर्टर्स नेपाल

अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिनु राज्य असफल हुनु होः दिनेश त्रिपाठी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विधिको शासन र लोकतान्त्रिक समाजमा भएको मुलुकमा अदालतको फैसलाको पूर्णपाठ नआउँदै राज्यले आममाफी दिन नसक्ने बताएका छन्

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरणका मुख्य दोषी बाबुराम र माधव हुन्ः विशाल भट्टराई

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता विशाल भट्टराईले ललिता निवास प्रकरणको मुख्य दाषी पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई भएको दाबी गरेका छन् । हिजो (बिहीबार)

नेपाल बारका अध्यक्ष घिमिरेलाई धमलाको प्रश्नः ‘रेशम चौधरी अब जेल जानुपर्छ कि पर्दैन ?’

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दाको पूर्णपाठ सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा सरकारको आलोचना भइरहेको छ । रेशमको मुद्दामा जिल्ला अदालत र उच्च अदालतको फैसलालाई सदर गर्दै रेशमलाई

सुन तस्करी प्रकरणः छोराको बचाउमा बोले ईश्वर

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा नियोजित रुपमा आफ्नो परिवारको सदस्यको नाम जोडेको भन्दै आपत्ति जनाएका छन् । माओवादी उपमहासचिवको लगानी रहेको

लेलिन विष्टले दायर गरेको रिट बाबुरामले पनि पेश गरे लिखित जवाफ

काठमाडौं, ३२ साउन । तत्कालीन माओवादी जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै सर्वोच्चमा परेको रिटमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लिखित जवाफ पेश गरेका छन् । भट्टराई तत्कालीन माओवादी

लेलिन विष्टले दायर गरेको रिटमा प्रधानमन्त्री प्रचण्डले पठाए लिखित जवाफ (पूर्णपाठसहित)

काठमाडौं, ३२ साउन । तत्कालीन माओवादी जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै सर्वोच्चमा परेको रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिखित जवाफ पठाएका छन् । पूर्व बालसेना लेलिन विष्टले प्रधानमन्त्री प्रचण्ड

जेलमा रहेका रायमाझीलाई माओवादीको सहानुभूति, एमालेद्वारा बेवास्ता

काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी यतिबेला कारागारमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जीवन विताइरहेका रायमाझी एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् । रायमाझी

प्राधिकरणले १२ बजेपछि पनि निश्चित मापदण्ड पूरा गरेर उडान अनुमति दिने

  काठमाडौं, ३२ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी जिल्लाहरुमा विमानस्थल अप्रेसन आवरपछि पनि उडान अनुमति दिने भएको छ । प्राधिकरणले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै अपरेसन आवरपछि पनि

लम्पी स्किन रोगको रोगथामका बारेमा छलफल

काठमाडौं, ३२ साउन । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले पशु चौपाया देखा परेको लम्पी स्किन रोगको रोगथामका बारेमा छलफल गरेको छ । आज (बिहीबार) जेष्ठ सदस्य नवल किशोर शाहको

राप्रपामा लिङ्देनको विकल्प खोज्नेबारे छलफल

काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी निर्णय गर्ने गरेको भन्दै पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द्र निकट नेताहरु

एमालेका नेताहरुसँग भेटघाट बढाउँदै झाँक्री

काठमाडौं, ३२ साउन । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा(एमाले) का नेता खिमलाल भट्टराईसँग भेटवार्ता गरेकी छन् । पार्टी विभाजनको बेला माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री अहिले

कांग्रेस कम्युनिष्टहरुको पुच्छर बन्योः स्वतन्त्र सांसद सिंह

काठमाडौं, ३२ साउन । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । आज (बिहीबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले