Logo

रिपोर्टर्स नेपाल

गौर हत्याकाण्डमा पीडितको पक्षमा १७ वर्षदेखि निरन्तर लडिरहेको छुः प्रभु साह (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३२ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डले रौतहटको छविलाई विगारेको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स

विस्तृत पढ्नुहोस
२०औं दोरम्बा हत्याकाण्ड दिवस मनाउन प्रधानमन्त्री प्रचण्ड डाँडाकटेरी जाँदै

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०औं दोरम्बा हत्याकाण्ड दिवस मनाउनका लागि आज (बिहीबार) दोरम्बाको डाँडाकटेरी जाँदैछन् । दोरम्बा हत्याकाण्ड दिवस मनाउन प्रचण्ड दोस्रो पटक डाँडाकटेरी जान लागेका

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सरकारसँग आन्दोलन गर्ने रेशम चौधरीको चेतावनी

काठमाडौं, ३२ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम लाल चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले सबै कुरा सहिराखेको

नेपाल–भारतबीच कृषि, व्यापार र विकासमा साझेदारी आवश्यक छः उपेन्द्र यादव

काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ दिशा दिन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) भारतको ७६औं स्वतन्त्र दिवसको अवसरमा नेपाल

करोडौं ठगीको आरोपमा सूर्यविनायकका वडा सदस्य रानाभाट प्रहरी खोरमा

काठमाडौं, ३१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाट ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि करोडौंको ठगी गरेको आरोप छ । रानाभाट नेपाली कांग्रेसबाट

शिक्षामा निजीकरण अन्त्य हुनुपर्ने मागसहित प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ३१ साउन । संयुक्त विद्यार्थी संगठनले शिक्षामा निजीकरण अन्त्य हुनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आज (बुधबार) माईतीघरमा विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

साउन, ३१ काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि

एमालेले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने

काठमाडौं, ३१ साउन । नेकपा (एमाले) ले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ । गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने

ललिता निवास जग्गा प्रकरणः पक्राउ परेका गौतम र घिमिरे रिहा

काठमाडौं, ३१ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन् । तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका हुन्

जग्गाको वर्गीकरणनै नभई भू-माफियाको स्वार्थमा खोलियो कित्ताकाट

काठमाडौं, ३१ साउन । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले भू–उपयोग नियमावली पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको हो । जग्गाको वर्गीकरण पछिमात्रै कित्ताकाट गर्ने अडानमा

कर्णालीमा नियमित उडान नहुँदा चार बालकले गुमाए ज्यान, डेलिगेसन लिएर सांसदहरु मन्त्रालयमा

काठमाडौं, ३१ साउन । नियमित हवाई उडान हुनुपर्ने भन्दै कर्णालीका सांसदहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा डेलिगेसन गएका छन् । कर्णालीमा असार, साउन र भदौ महिनामा दिनको १२ बजेपछि

देश बाहिर सुनको श्रीलङ्का छैनः अर्थमन्त्री महत

काठमाडौं, ३१ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा