Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको

विस्तृत पढ्नुहोस
कृषकहरुका लागि प्रविधि, मल, बजार र पुँजीमा पहुँचको सुनिश्चितताको विषय जोडदार रुपमा राखेको छुः प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली इटालीको औपचारी भ्रमण सकेर नेपाल फर्किएको छ । गत साउन ८ गतेदेखि १० गतेसम्म रोममा भएको ‘युनाइटेड नेसन्स फुट समिट

एमाले नेता बस्नेत भन्छन्ः ‘सुन तस्करी प्रकरणमा रवि लामिछाने र पूर्व सचिव भीम उपाध्यायमाथि पनि छानविन हुनुपर्छ’

काठमाडौं, १२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले सुन तस्करी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व सचिव भीम उपाध्यायमाथि आशंका व्यक्त गरेका छन् ।

रमेश सुवेदीलाई ‘मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन आएर हैरान’

काठमाडौं, ११ साउन । कोशी प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्य हिक्मत कार्कीको नम्बर गलत राखेको कारण तेह्रथुमका रमेश सुवेदीले हैरानी खेप्नु परेको छ । आफूलाई दिनको २०/३० ले मुख्यमन्त्री हिक्मत

गृहमन्त्री श्रेष्ठको एमालेलक्षित अभिव्यक्तिः ‘भ्रष्टाचार र तस्करीमा संलग्नता छैन भने आनन्दले सुतेहुन्छ’

काठमाडौं, ११ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले पद छोड्न भन्दैमा राजीनामा नदिने बताएका छन् । आज (बिहीबार) महोतरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी

विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा हेराल्ड इन्टरनेश्नल कजेल

मोहन बुढाक्षेत्री काठमाडौं । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र उनीहरुका अभिभावकहरु कुन विषय पढ्ने र कुन कलेजमा पढ्ने र पढाउने भन्नेमा अन्यौलमा देखिन्छन् । कतिपय कलेजहरुले विद्यार्थीले चाहेजस्तो र

सुन तस्करी प्रकरणः लाजिम्पाटस्थित एक घरमा राजश्व अनुसन्धानको छापा

काठमाडौं, ११ साउन । राजश्व अनुसन्धान विभागले लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ । तस्करी गरेको सुन रहेको हुनसक्ने अथवा सुन तस्करी सम्वन्धी केही प्रमाणहरु फेला पर्नसक्ने आशंकामा विभागले चिनियाँ

सर्वोच्चको ल्याण्डमार्क डिसिजनः ‘सभामुखले सदनमा रेफ्रीको भूमिका निर्वाह गर्नुपर्छ’

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । प्रदेश सभाका सभामुखले दोहोरो भूमिका दाबी गर्न नमिल्ने निष्कर्षसहित सर्वोच्चले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको

कोशी प्रदेशका सभामुखलाई सर्वोच्चको जवाफः ‘सांसदको भूमिका दाबी गर्न मिल्दैन’

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । प्रदेश सभाका सभामुखले दोहोरो भूमिका दाबी गर्न नमिल्ने निष्कर्षसहित सर्वोच्चले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको

ढल्यो कोशी प्रदेश सरकार (पूर्णपाठसहित)

काठमाडौं, ११ साउन । मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतको आदेशसँगै थापा पदमुक्त भएका छन् । कोशी प्रदेश सरकार नियुक्ति असंवैधानिक रहेको भन्दै निर्वतमान

‘सुन तस्करी अब गृहमन्त्रीको नैतिकताको विषयमात्रै रहेन, उहाँ अनुसन्धानको घेरामा हुनुपर्छ’

काठमाडौं, ११ साउन । नेकपा(एमाले) नेता एवं राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भन्सार कार्यालय र प्रहरी प्रशासनको सुरक्षा संयन्त्र छलेर बाहिरिएको सुन पक्राउ पर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताउरमाउर गरेको

एनआरएनए कोरियाको अध्यक्षमा तीन प्रतिस्पर्धी, विपिन गुरुङका यस्ता छन् एजेण्डा

काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को कार्यकालका लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा अधिवेशन