Logo

रिपोर्टर्स डेस्क

चिली आन्दोलन(फोटोफिचर)

चिलीमा जारी हिंसात्मक आन्दोलनको केहि तस्बिरहरु । (Photo by RODRIGO ARANGUA / AFP)

विस्तृत पढ्नुहोस
प्याराग्लाइडिङ गर्दै पर्यटक

पोखरा, २३ कात्तिकः पर्यटकीय नगरी पोखराबाट सूर्योदय र हिमाली दृश्यावलोकन गर्ने उपयुक्तस्थल सराङ्गकोटबाट प्याराग्लाइडिङ गर्दै पर्यटक । तस्वीरः वासुदेव पौडेल, रासस

बालबालिकासँग मन्त्री केसी

तुलसीपुर, २३ कात्तिक : प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी शनिबार दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालमा रहेका असहाय बालबालिकाको अवस्थाबारे जानकारी लिएपछि बालबालिकासँग

भारतको धर्म राजनीति इतिहास(फोटोफिचर)

विवादित धार्मिक साइट अयोध्यामा सर्वोच्च अदालतले फैसला गरिसकेको छ । सरकारलाई मस्जिद अर्को ठाउँमा बनाउन सर्वोच्च अदालतले आदेश दिएका छन् । (Photo by SANJAY KANOJIA / AFP)

मोदीले दिए इमरान खानलाई धन्यवाद

२३ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिएका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएको हो ।

सोमालियामा विस्थापित तीन लाख नागरिकको लागि सहयोग योजना

मोगादिसु, २३ कात्तिक । सोमालियामा गत अक्टोबर महिनाभर आएको बाढीबाट विस्थापित करिब तीन लाख नागरिकको सहयोगका लागि आवश्यक सहयोग गर्न सरकारले आह्वान गरेको छ । शरणार्थी सम्बन्धि राष्ट्रसंघीय निकायले गत

भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन सरकारलाई आदेश

२३ कात्तिक । भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ । नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका

३ नं. प्रदेशको विकास आवधिक योजनाबारे छलफल

प्रदेश नं. ३ ले प्रदेशको विकास लागि पहिलो आवधिक योजनामा समेटिएका विषयमाथि छलफल गरेको छ । प्रदेश नीति तथा योजना आयोगले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा प्रदेश नं ३ ले

अर्जुनधारा जलेश्वरधाममा कृत्रिम अङ्ग वितरण गरिने

भद्रपुर, २३ कात्तिक : पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्ने भएको

कोरियाली उपकरणको सहयोगमा प्रसूतिमा सहज

रारा, २३ कात्तिक : कोरियाली सहयोग नियोग(कोइका)ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवशयकपर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि अहिले यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज

विभिन्न प्रकारका लापरवाही गर्ने सवारी साधन कारवाहीमा

हेटौँडा, २३ कात्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ

टुँडिखेलमा मानव साङ्लो(फोटोफिचर)

काठमाडौँ, २३ कात्तिक : विश्व स्वतन्त्र दिवसका अवसर पारेर अकुपाई टुँडिखेल अभियानले टुँडिखेल संरक्षणको माग गर्दै शनिबार बिहान बनाइएको मानव साङ्लो । तस्वीर : चन्द्रकला क्षेत्री / रासस