Logo

रिपोर्टर्स डेस्क

चितुवा नियन्त्रण गर्न जङ्गलमा विज्ञ टोली

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन् । भानु नगरपालिका–१, २,

विस्तृत पढ्नुहोस
वन ऐन २०७६ प्रति फेकोफनको ध्यानाकर्षण

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले वन ऐन, २०७६ का केही प्रावधान सामुदायिक वनको हित अनुकूल नभएको भन्दै नियमावलीमार्फत स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।महासङ्घका पदाधिकारीले सञ्चारकर्मीसँगको अन्तक्र्रियामा महासङ्घले

नेपालगन्जको जमुनाहा नाका सुनसान

बाँके, २३ कात्तिक:विवादास्पद राम जन्मभूमि सम्बन्धि मुद्दामा भारतको सर्वोच्च अदालतमा आज अन्तिम फैसला हुने भएपछि बन्द गरिएको नेपालगन्जको सुनसान जमुनाहा नाका । तस्बिर : काशीराम शर्मा

उत्तरगयामा चित्रकला

रसुवा, २३ कात्तिक : रसुवा कला यात्रा अन्तरगत रसुवा र नुवाकोटको सीमाक्षेत्र बेत्रावती (उत्तरगया) को दृश्य क्यान्भासमा कैद गर्दै भक्तपुरका चित्रकारहरु । तस्वीर : नारायण ढुङ्गाना

गरिमा जातको धान क्षतिको स्थलगत अध्ययन सम्पन्न

चितवन, २३ कात्तिक  : जिल्लामा लगाइएको गरिमा जातको धानको क्षति मूल्याङ्कनका लागि स्थलगत अध्ययनको काम सम्पन्न भएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख एवं क्षतिपूर्ति मूल्याङ्कन समितिका संयोजक मदन

सुदूरपश्चिम प्रदेशमा वित्तीय सम्मेलन हुने

अत्तरिया, २३ कात्तिक : सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

उपनिर्वाचन नजिकिदै जादा सबै मतदानस्थल संवेदनशील

बलेवा, २३ कात्तिक  : आगामी मङ्सिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ । क्षेत्र नं २ (ख) का लागि तोकिएका

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा एकको मृत्यु

भरतपुर, २३ कात्तिक : चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको

सेफ्स एशोसियसनको अध्यक्ष पदमा खड्गविक्रम लामा

काठमाडौँ, २३ कात्तिक : नेपालको मौलिक खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउँदै मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा खड्गविक्रम लामा निर्वाचित भएका छन् । एशोसियसनको

पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय समझदारी

कास्की, २३ कात्तिक : गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका र प्रदेश नं ३ को भरतपुर महानगरपालिकाबीच पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय समझदारी गरिएको छ । पोखराका नगर प्रमुख मानबहादुर जिसी र

नेपाल विद्युत् प्राधिकरण र टेलिकमबीच समन्वय नहुँदा काम अलपत्र

विराटनगर, २३ कात्तिक : नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिकाअन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन् । सडक निर्माणका क्रममा प्राधिकरणले बिजुलीका पुराना खम्बा

अठार लाखसहित तीन भारतीय नियन्त्रणमा

पर्सा, २३ कात्तिक : जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई नियन्त्रमा लिएको छ । प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट