Logo

रिपोर्टर्स डेस्क

प्रधानमन्त्रीको सक्रियता बढ्दै

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हुने झिनामसिना र उपलब्धिहिन कार्यक्रम छाडेर मुख्य–मुख्य काममा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् । क्रमशः

विस्तृत पढ्नुहोस
नेपाली भूमिमै भ्यु टावर बनाउन रोक

काठमाडौं, कात्तिक २३ । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको जग्गा

आलममाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

काठमाडौं, कात्तिक २३ । राजपुर बमकाण्डको अभियुक्त महम्मद अफताब आलमााथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ । ‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको’ आरोपमा विभागले अनुसन्धान थालेको हो ।

साँघुरिँदै टुँडिखेल मासिँदै खुला स्थान

काठमाडौं, कात्तिक २३ । मुलुकको ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातार अतिक्रमणका कारण साँघुरिँदै गाएको छ । काठमाडौंको मध्यभागमा ठूलो क्षेत्रफलमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका

उपनिर्वाचनमा उम्मेदवारहरुका आ–आफ्नै दाबी

बाँके, २२ कात्तिक : कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको

युएनडिपीको सहयोगमा पहिलोपल्ट गोताखोर तालीम

चिप्लेढुङ्गा, २२ कात्तिक : नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा

उपनिर्वाचनमा राप्रपा (संयुक्त) र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज

भक्तपुर, २२ कात्तिक : आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभाको उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको

४७ करोड बढी राजश्व सङ्कलन

काठमाडौँ, २२ कात्तिक : सानो भर्यांगस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५-०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब

सीमाका विषयमा सरकारको स्पष्ट दृष्टिकोण : प्रवक्ता बाँस्कोटा

वालिङ, २२ कात्तिक : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको

क्यालिफोर्नियामा विमान दुर्घटना चालकको निधन

लस एन्जलस, २२ कात्तिक । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी नियन्त्रणमा

त्रिपोली, २२ कात्तिक । पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार नियन्त्रणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त नगरको सुरक्षा विभागले दिएको

इरानको उत्तरपश्चिम प्रान्तमा भूकम्प पाँच जनाको मृत्यु, १२० जना घाइते

तेहरान, २२ कात्तिक। इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५।९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ