Logo

रिपोर्टर्स डेस्क

युरोपेली निर्देशक पम्पालोनीले गरिन् परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ, २२ कात्तिक : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक

विस्तृत पढ्नुहोस
अमेरिकी राष्ट्रपति पदको उम्मेदवारमा डेमोक्रेटिक पार्टीबाट माइकल ब्लूमबर्ग तयार

न्यूयोर्क, २२ कात्तिक । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुन तयारी भएको छ

ब्राजिलका पूर्वराष्ट्रपति जेलमुक्त हुने सम्भावना

ब्रासिलिया, २२ कात्तिक । ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ । फौजदारी मुद्दामा पहिलो सुनुवाई हुँदा

सोमालियामा बाढी आउँदा २५ जनाको मृत्यु

मोगादिशु, २२ कात्तिक । अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना

तुलसीको विशेष पूजामा देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, २२ कात्तिक : कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात्

भारतले नक्सा सच्याउनुपर्ने भन्दै विद्यार्थीको बिरोध

काठमाडौँ, २२ कात्तिक : लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध र्याली गरेको छ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा

मलेसियामा नेपालीको मृत्यु

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको

भृकुटी नमूना स्काउट क्याम्पोरी आजदेखि सुरु हुँदै

चितवन, २२ कात्तिक  : भरतपुर महानगरपालिका–३ नारायणगढमा रहेको भृकुटी बोर्डिङ स्कूलको आयोजनामा आज देखि तीन दिनसम्म भृकुटी नमूना स्काउट क्याम्पोरी २०७६ शुरु हुँदैछ । नेपाल स्काउट चितवनको संरक्षकत्वमा जिल्लामा चौथोपटक

नेपाल–युरोपेली सङ्घको बैठक राजधानीमा प्रारम्भ

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको

सरकारी छाप दस्तखत अभियोगमा परेका अभियुक्त नियन्त्रणमा

भद्रपुर, २२ कात्तिक  : सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दुई वर्षअघि अदालतद्वारा एक वर्ष कैद र रु पचास हजार जरिवाना तोकिएका झापा हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय नवीन आचार्य

जाडोसुरु भए संगै मुस्ताङमा हिउँ पर्न थाल्यो

ठिनी, २२ कात्तिक : उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र

स्वास्थ्य, कृषि र पशु बिमा स्थानीयवासीलाई

काठमाडौँ, २२ कात्तिक : काठमाडौँ महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । लामो समय