Logo

रिपोर्टर्स डेस्क

भोटेकोशीमा अन्तरराष्ट्रिय स्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज प्रतियोगिता हुँदै

काठमाडौँ, २२ कात्तिक  : आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ ।

विस्तृत पढ्नुहोस
कोशीमा लोपोन्मुख प्रजातिको गोही मृत अवस्थामा भेटियो

राजविराज, २२ कात्तिक : सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ । सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २२ कात्तिक : भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले

ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा

राँझा, २२ कात्तिक : प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई नियन्त्रमा लिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने

न्यायको पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोग गर्ने सरकारको प्राथमिकता : मन्त्रि ढकाल

काठमाडौँ, २२ कात्तिक : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताए

एकादशीका अवसरमा नदीमा भक्तजनको भीड

पोखरा, २२ कात्तिक : हरिबोधिनी एकादशीका अवसरमा आज पोखरा र आसपासका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि

आगलागी मुद्दामा सजाय पाएका फरार अभियुक्त नियन्त्रणमा

आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३

करेन्ट लागेर एकको मृत्यु

बनियानी, २२ कात्तिक : झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट

दौडले आयु बढ्छ

मानिसको शरीरलाई दैनिक रुपमा चुस्त र तन्दरुस्त हुनु आवश्यक रहेको देखिन्छ । आधुनिक युगमा व्यस्तताको कारण मानिसहरु प्राय केही प्रकारको व्यायाम गर्न चाहँदैनन्। जसकारण मानिसको शरीर आलस्य हुदै गएको देखिन्छ

विकिपीडियालाई हटाएर रुसी विश्वकोशको संस्करण हाल्ने पुटिनको प्रस्ताव

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व प्रख्यात विश्वकोश विकिपीडियालाई हटाएर प्राविधिक रसियन संस्करणहाल्ने प्रस्ताव ल्याएका छन् । रसियन संस्करणले विश्वभर भरपर्दो जानकारी दिने प्रतिबद्ता समेत गरेका छन् । उनले रुसी मिडिया

बंग्लादेशी क्रिकेट खेलाडीद्वारा मैदानमै बान्ता

भारत र बंग्लादेश बीच चलिरहेको टि २० क्रिकेटको पहिलो खलेमै बंगलादेशका दुई खेलाडीले मैदानमै बान्ता गरेका छन् । उक्त खेल दिल्लीमा भएको थियो । दिल्लीको प्रदूषणका कारणउक्त घटना घटेको भारतीय

बढ्दो प्रदुषणको कारण वाराणसी मन्दिरमा भगवानलाई मास्क

उत्तर भारतमा बढ्दो बायु प्रदुषणको प्रकोपले जनजीवन निकै प्रभावित भएको छ । नयाँ दिल्लीमा प्रदूषणका कारण सबै सरकारी कार्यालय र शैक्षिक संस्था ठप्प छ । प्रदूषणका कारण वाराणसी मन्दिरमा पुजारीले