Logo

रिपोर्टर्स डेस्क

तारेभिर पर्यटकको आकर्षण केन्द्र बन्दै

पोखरा, २० कात्तिक : कलान्तरदेखि वर्षातको पानी सङ्कलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ ।

विस्तृत पढ्नुहोस
खाद्य असुरक्षाको चपेटमा अफ्रिकी मुलुक अंगोला

लुआन्डा, २० कात्तिक । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ । अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा

प्यान नम्बर लिनेको सङ्ख्या बढ्दै

खस्यौली, २० कात्तिक : रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर

गेष्ट हाउसको छत भत्किंदा एकको मृत्यु, दुई गम्भीर घाइते

गुलरिया, २० कात्तिक : गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा

सुनको मूल्यमा भारी गिरावट

बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । छापावाला सुन मंगलबार तोलाको ७० हजार ८ सयमा कारोबार भएको छ भने आज तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार २ सयमा

जनावरका छाला हड्डी पोलेर प्रदूषित गर्ने व्यक्तिमाथि कारबाही हुने

काठमाडौँ, २० कात्तिक : ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र

चितवनको शक्तिखोर देखि फिस्लिङ सम्मको सडक निर्माण तीब्र

भरतपुर, २० कात्तिक  : चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको हो । ग्रामीण सडक सुधार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भरतपुर, २० कात्तिक : चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा

मदिरा सेवन र बिक्रि गर्नेलाई कारवाही हुने

डोटी, २० कत्तिक : जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता,

चौधरी ग्रुपद्वारा निर्मित मध्यमोदी जलविद्युत् सुरुङ सुचारु

पर्वत, २० कात्तिक : मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै

रोजगारबाट प्राप्त आम्दानीले बालबालिकालाई न्यानो कपडा वितरण

रारा, २० कात्तिक  : काठमाडौँ नार्गजुन नगरपालिका–१० साविकको स्युचाटार–४ का शिवप्रसाद पन्तलगायतको टोलीले आफ्नो रोजगारबाट प्राप्त आम्दानीको खर्चबाट बचत गरेर मुगु जिल्लाको एक दलित बस्तीमा विभिन्न सामग्री सहयोग गरेका छन्

सन्धिखर्कको नरपानीमा कार दुर्घटना तीनको मृत्यु

अर्घाखाँची, २० कात्तिक : सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको