Logo

रिपोर्टर्स डेस्क

दशरथचन्द नगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

बैतडी, १९ कात्तिक : दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको

विस्तृत पढ्नुहोस
आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ, १९ कात्तिक  : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औ वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति

लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने

खस्यौली, १९ कात्तिक : बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु

चार पदका लागि उपनिर्वाचन महोत्तरीमा हुने

आगामी मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको

अमेरिका जलवायू परिवर्तन सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई पत्र

संयुक्त राष्ट्रसंघ, १९ कात्तिक । संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने

न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

नेल्सन, १९ कात्तिक । न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक समृद्धिका लागि कोशेढुङ्गा

काठमाडौँ, १९ कात्तिक : सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई

उपनिर्वाचन चुनावको गतिविधि बढ्दै

पोखरा, १९ कात्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति,

स्वास्थ्यचौकी भवन कोवाङमा निर्माण

मुस्ताङ, १९ कात्तिक : मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई तले १४ कोठे पक्की भवन निर्माण

प्रदेश प्रमुख हेरफेर हुनु स्वभाविकः अध्यक्ष दाहाल

राँझा, १९ कात्तिक  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताए । प्रेस सङ्गठन बाँके शाखाले आज

जङ्गली जनावरले खेतीबाली नष्ट गर्दा कृषक चिन्तित

सोलुखुम्बु, १९ कात्तिक : जङ्गली जनावरले खेतीबाली नष्ट गरेपछि जिल्लाको सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपूर्तिको माग गरेका छन् । साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको अन्नबाली जङ्गली जनवारले

मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न व्ययसायीको आग्रह

काभ्रेपलाञ्चोक, १९ कात्तिक : पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ । नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो ।