Logo

रिपोर्टर्स डेस्क

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले जनजीवन प्रभावित

१८ कात्तिक : भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबारजस्तै आज सोमबार पनि

विस्तृत पढ्नुहोस
दिल्लीमा जोर विजोर प्रणाली लागू

१८ कात्तिक : भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप

नेपाललाई एमसीसीद्वारा २०२ रनको लक्ष्य

काठमाडौँ, १८ कात्तिक : इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले

नेकपाको उम्मेदवारमा देवीप्रसाद ढकाल चयन

भक्तपुर, १८ कात्तिक : आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ

महिला भलिबल टोली स्वदेश फर्कंदै

काठमाडौँ, १८ कात्तिक : घरेलु भूमिमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र प्रथम एभिसी एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको तयारीका लागि थाइल्यान्ड गएको नेपाली राष्ट्रिय महिला

लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड : मन्त्री थापा

विराटनगर, १८ कात्तिक : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिएकी छिन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल सरकारले गत जेठ १६

नेपाल वायु सेवा निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने

काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति

किक बक्सिङमा घिमिरेले जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास रचे

काठमाडौँ, १८ कात्तिक : युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना

तीन किलोग्राम चरेससहित नियन्त्रणमा

काठमाडौँ, १८ कात्तिक : नेपाल प्रहरीले तीन किलो १२ ग्राम चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक

समाजवादी पार्टी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

कास्की, १८ कात्तिक : कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ

बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

काभ्रेपलाञ्चोक, १८ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई

बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै

गलेश्वर, १८ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु लिएर गएको ग १