Logo

reporters1

राष्ट्रपति भण्डारी थाईल्याण्ड प्रस्थान (फोटोफिचर)

काठमाडौं २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गरेकीछिन् । उनी थाइल्यान्ड हुँदै श्रीलंकाको ५ दिने औपचारिक भ्रमणमा निस्किएकी हुन् । श्रीलंकासँग सिधा

विस्तृत पढ्नुहोस
बेल्ट वान रोडमा आज हस्ताक्षर

काठमाडौं २९ बैशाख । नेपालले वान बेल्ट वान रोड ओबिओआरमा सहभागिता जनाउने समझदारीपत्रमा अहिले केहीबेरमा हस्ताक्षर गर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर हुँदै छ

चुनाव छाडेर राष्ट्रपति आज विदेश जादै

काठमाडौं २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दै छिन् । उनी थाइल्यान्ड हुँदै श्रीलंकाको ५ दिने औपचारिक भ्रमणमा निस्कन लागेकी हुन् । श्रीलंकासँग सिधा उडान नभएकै कारण

महाभियोग फिर्ता गर्न राष्ट्रसंघको पत्र

काठमाडौं २९ बैशाख । राष्ट्रसंघीय एक वरिष्ठ अधिकारीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसद्मा विचाराधीन महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गर्दै यसविरुद्ध सार्वजनिक रूपमा प्रश्न उठाउनसक्ने चेतावनी नेपाल सरकारलाई दिएका छन्।

संविधानसभा निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन खर्च दोब्बर

काठमाडौं २९ बैशाख । दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। २०७० सालमा भएको

स्थानीय तहका प्रमुखको सपथ जिल्ला न्यायाधीशबाट

काठमाडौं २९ बैशाख । स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीशसमक्ष सपथग्रहण गर्ने व्यवस्था  गरिएको छ।व्यवस्थापिका–संसद्मा दर्ता भएको स्थानीय तहको शासन सञ्चालनसम्बन्धी विधेयकमा यस्तो

पतिबाटै किन कुटिइन् महिला उम्मेदवार !

काठमाडौं २९ बैशाख । लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन् । माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका

निर्वाचन प्रचार प्रसारमा कहा कहाँ भयो झडप ?

काठमाडौं २९ बैशाख । गृहको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन प्रचार प्रसार सूरु भएपछि दाङ, गोरखा, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भए, यो खबर आजको नागरिक दैनिकमा छ ।

उम्मेदवारलाई निजी अंगरक्षक

काठमाडौं २९ बैशाख । केही दिन अघि भरतपुर महानगरपालीका मेयर उम्मेदवार रेणु दाहालको निर्वाचन प्रचारमा हिँडेको सवारीमा विप्लव माओवादी कार्यकर्ताले तोडफोड गरे । त्यसको लगत्तै कांग्रेसका खैरहनी नगरपालीका मेयर उम्मेदवार

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…

इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको

मौन अवधिमा के गर्छन् दलहरू ? : के गर्न पाउँदैनन् ?

काठमाडौं २९ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध

निर्वाचनलाई मौसमको चुनौती

काठमाडौं २९ बैशाख । पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान