Logo
जनता जान्न चाहन्छन

प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त नगरे हामीलाई त ६ महिनाभित्र चुनाव गर्दा बेटर हुन्छ :

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ साउन । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको

विस्तृत पढ्नुहोस
ज्योतिष सुरेन्द्रचन्द्र रिजालको दाबी : प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ, उहाँको राजयोग छ (भिडिओसहित)

काठमाडौं, ३१ असार । ज्योतिष सुरेन्द्रचन्द्र रिजालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग राजयोग रहेको खुलासा गरेका छन् । आफूले २०७७ सालको बैशाख १ गते नै शेरबहादुर देउवालाई आकस्मिक लाभ र पुष्पकमल

हामीले समर्थन गरेर प्रधानमन्त्री बन्नुभएको देउवालाई विश्वासको मत नदिने भन्ने कुरै छैन् : विरोध खतिवडा (भिडिओसहित)

काठमाडौं, ३० असार । नेकपा (एमाले) का नेता तथा सांसद विरोध खतिवडाले आफूहरु प्रतिनिधिसभा पूर्ण कार्यकालको पक्षमा रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

देउवाजीको सरकार यति शक्तिशाली सरकार भयो, यसलाई कसैले ढाल्न सक्दैन् : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरबहादुर देउवा नेतृत्वको सरकार ठूलो शक्तिशाली सरकार भएको र यसलाई कसैले ढाल्न नसक्ने दाबी गरेका छन् । आज

शम्भु थापालाई प्रश्न : एमालेका २३ सांसदले देउवालाई विश्वासको मत दिएनन् भने के हुन्छ ? (भिडिओसहित)

काठमाडौं, २९ असार । वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतले संविधानको सही व्याख्या गरेको स्पष्ट पारेका छन् । शेरबहादुर देउवालाई ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन लागेको उनको भनाई छ

माधव नेपालसँग ४० प्रतिशत थियो भने देउवा र प्रचण्डको बैशाखी टेकेर हिँड्नुपर्दथ्यो र ? : डा. भट्टराई (भिडिओसहित)

काठमाडौं, २९ असार । नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले माधव नेपालसँग ४० प्रतिशत सांसद भएको भए शेरबहादुर देउवा र प्रचण्डको बैशाखी टेकेर हिँड्दैन थिए भन्ने टिप्पणी गरेका छन्

राजेशपायल राईको गुनासो : मलाई मन पराउने युवती कोही पनि छैन, म एक्लो भएँ (भिडिओसहित)

काठमाडौं, २७ असार । चर्चित गायक राजेशपायल राईले आफूले चाँडै विवाह गर्ने स्पष्ट पारेका छन् । उनले आफूलाई मन पराउने युवती अहिलेसम्म कोही पनि नभएको बताए । उनले भने,‘मलाई मन

हामी शेरबहादुर देउवालाई हराउनैपर्छ भनेर लागेका छैनौं : अर्जुननरसिंह केसी (भिडिओसहित)

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफूहरुले पार्टीभित्र समग्र रुपमा एकता चाहेको स्पष्ट पारेका छन् । आगामी १४औं महाधिवेशनलाई निश्पक्ष र पारदर्शी बनाउनको लागि सबै गम्भीर

प्रदीप पौडेललाई ऋषि धमलाको प्रश्न : तपाईँको पुस्तापनि असफल भयो, होईन ? (भिडिओसहित)

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा क्रियाशिल सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले आफूहरु समयमै महाधिवेशन गराउनको लागि सक्रिय भएर लागेको स्पष्ट पारेका छन् । हिजो राति

केपी ओली पार्टीको अध्यक्षबाट हट्ने शर्तमा एकता गर्नुपर्छ : रामकुमारी झाँक्री (भिडिओसहित)

काठमाडौं, २५ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । उनले

वर्षमानको प्रश्न : एमालेका नेताहरुले निवेदन हाल्दैमा माओवादी केन्द्र खारेज हुन्छ ? (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनले एमालेको केन्द्रीय कमिटीमा भएका नेताहरुले निवेदन हाल्दैमा माओवादी केन्द्र कसरी खारेज हुन्छ ? भन्दै प्रश्न

चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको छ : टंक कार्की (भिडिओसहित)

काठमाडौं, २३ असार । पूर्व राजदूत टंक कार्कीले चीनले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग