Logo
जनता जान्न चाहन्छन

शेखर कोइरालाको दाबी : संसद् पूनःस्थापना हुन्छ, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट

विस्तृत पढ्नुहोस
केपी ओलीले त चैत्रमै निर्वाचन गराएर दुई तिहाई बहुमत ल्याईसक्नुभयो त ! : दिनानाथ शर्मा (भिडिओसहित)

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा

ओली र माधव नेपालबीच सहमति हुने पाण्डेको दाबी, हस्ताक्षर फिर्ता लिने !(भिडिओसहित)

काठमाडौं, २० असार । नेकपा (एमाले) का प्रभावशाली सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति हुने दाबी गरेका छन् । उनले देशलाई कसरी अघि

कर्ण थापाको प्रश्न : अनि माधव नेपालहरुलाई चाहीँ हामीले एमालेको नेता मान्नुपर्ने ? (भिडिओसहित)

काठमाडौं, १९ असार । नेकपा (एमाले) का प्रभवशाली नेता तथा पूर्वमन्त्री कर्ण बहादुर थापाले एमाले कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले माधव नेपाल पक्षसँग ४० प्रतिशत नभएकोले पार्टी

पृथ्बीसुब्बा गुरुङको दाबी : केपी ओली र माधव नेपालबीच वार्ता हुन्छ, हामी मिलाउँदैछौं (भिडिओसहित)

काठमाडौं, १९ असार । नेकपा (एमाले) का नेता तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले एमाले अहिले नभएर धेरै अगाडि नै फुटेको बताएका छन् । उनले भने,‘नेकपा हुँदै यो फुटिसकेको

भीम रावललाई ऋषि धमलाको प्रश्न : शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गर्न लाज लागेन ? (भिडिओसहित)

काठमाडौं, १९ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन पार्टीले दिएको निर्देशन नै अवैद्य भएको टिप्पणी गरेका

केपी ओलीले एमाले बालुवाटारबाट विभाजन गर्नुभयो, यो तथ्य र प्रमाण हो : युवराज ज्ञवाली (भिडिओसहित)

काठमाडौं, १८ असार । नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले एमालेलाई कसरी विभाजन गर्न सकिन्छ ? भनेर लागिपरेको गम्भीर आरोप लगाएका छन्

टिभी कार्यक्रममै सुमन प्याकुरेल र पत्रकार धमलाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका नेता सुमन प्याकुरेल र पत्रकार ऋषि धमलाबीच चर्काचर्की भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता

केशब बडालको टिप्पणी : माधव नेपाल फेरि प्रधानमन्त्री हुनुहुन्न भनेर म भन्दिन्, हुनुहुन्छ (भिडिओसहित)

काठमाडौं, १७ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल एमालेलाई सिध्याउनुपर्छ र शेरबहादुरजी र नेपाली कांग्रेसलाई अगाडि बढाउन बोकेर हिँड्नुपर्छ भनेर

ओलीले बोलाएको बैठकमा माधव नेपाल पक्ष जान्छ कि जाँदैन् ? यसो भन्छन् खतिवडा (भिडिओसहित)

काठमाडौं, १७ असार । नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते फर्काएको हो कि होईन भन्ने कुरा आफूले बुझ्न नसकेको टिप्पणी

केपी ओली एमालेको अध्यक्ष नै होईन, म स्वतन्त्र सांसद हुँ : वेदुराम भुषाल (भिडिओसहित)

काठमाडौं, १६ असार । नेकपा (एमाले) का नेता तथा राष्ट्रियसभाका सदस्य वेदुराम भुषालले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने स्पष्ट पारेका छन् । उनले आफू एमालेबाट भन्दापनि तत्कालिन नेकपाबाट

अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ हो : पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल (भिडिओसहित)

काठमाडौं, १४ असार । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ रहेको बताएका छन् । उनले भने-“यो संविधान चाहीँ किन सारा समस्याको मूल कारण हो भने