Logo
जनता जान्न चाहन्छन

केपी ओली प्रधानमन्त्री नै होईन, उहाँले चुनाव घोषणा गर्नै पाउनुहुन्न : गगन थापा (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले केपी शर्मा ओलीले चुनाव नै घोषणा गर्न नपाउने स्पष्ट पारेका छन्

विस्तृत पढ्नुहोस
सल्लाहकार यादवलाई ऋषि धमलाको प्रश्न : राष्ट्रपतिको कदम किन विवादमा पर्यो ? (भिडिओसहित)

काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्टपतिले संविधानले दिएको अधिकारमात्रै प्रयोग गरेको स्पष्ट पारेका छन् । संविधानले दिएको अधिकार प्रयोग गर्दा पनि राष्ट्रपति विवादमा पर्नुभयो

संसद् विघटनको पक्ष र विपक्षमा अधिवक्ताहरुबीच ऋषि धमलाको कार्यक्रममा चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १० जेठ । अधिवक्ताहरु हरिप्रसाद मैनाली र योगेन्द्र अधिकारीबीच संसद विघटन गर्ने कदमको पक्ष र विपक्षमा चर्काचर्की परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न

ताजा जनादेशमा नगएर शेरबहादुर देउवा के जंगल जानुहुन्छ ? : गोकुल बाँस्कोटा (भिडिओसहित)

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद् विघटन गरेर चुनाव घोषणा गर्नु प्रतिगमन भयो भने अब कार्तिक र मंसिरमा हुने चुनावपनि तेस्रो

आजको दिनसम्म आउँदा राष्ट्रपति भण्डारी महाअभियोग लगाउन ठीक पात्र हो : संविधानविद् डा. आचार्य (भिडिओसहित)

काठमाडौं, ८ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले ०६२, ०६३ को आन्दोलनको उपलब्धिलाई समाप्त पार्ने काम गरेको टिप्पणी गरेका छन् । हिजो

प्रधानमन्त्रीले देशमाथि धोकाधडी गरे : डा. त्रिपाठी (भिडिओसहित)

काठमाडौं, ७ जेठ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नयाँ सरकार गठनको आह्वान प्रक्रिया नै प्रथम दृष्टिमै असंवैधानिक रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको

प्रचण्डले भ्रष्टाचार गरेको भए छानबिन गरेर कारबाही गर्न प्रधानमन्त्रीलाई रञ्जित तामाङ चूनौति (भिडिओसहित)

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

मन्त्री रावतको दाबी : कोरोनाको गतिलाई उछिन्नेगरि सरकारका कामकारबाही अगाडि बढेका छन् (भिडिओसहित)

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतनवराज रावतले कोरोना जसरी बढिरहेको छ, रात दूई दुणा र दिउँसो चार गुणाले बढिरहेको छ, त्यसैगरि सरकारले कोरोनाको गतिलाई उछिन्नेगरि कामकारबाही

अमेरिकामा प्लेन बनाएर सफल उडान गरेका पाइलट रेग्मीसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, ५ जेठ । अमेरिकामा प्लेन बनाएर सफलता हाँसिल गरेका पाईलट प्रमोद रेग्मीले उक्त प्लेनमा ४५ मिनेट आकाशमा महावीर पुनलाई उडाएको स्मरण गराएका छन् । उनले नेपालीले बनाएको जहाज भनेकोले

सरकार असफल भएकोले विदेशीहरुले पनि अहिले नपत्याएका हुन् : उपेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा अब गम्भीर विवाद नरहेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

कोरोना संक्रमित विरामीको उपचारमा सरकारले कुनै कसर बाँकी राख्दैन् : मन्त्री ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ३ जेठ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले कोरोनाविरुद्ध एकीकृत योजना र कमाण्ड बनाएर लड्ने बताएका छन् । उनले कोही पनि जनताले उपचार नपाएर मृत्युवरण गर्नु नपर्नेगरि सरकारले काम

अब कस्तो बजेट ल्याउनुपर्छ ? अर्थविद्हरुको यस्तो छ सुझाव (भिडिओसहित)

काठमाडौं, ३ जेठ । अर्थविद्हरुले जीवन रक्षाको लागि बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै