Logo
जनता जान्न चाहन्छन

दाहालको घोषणा : केपी ओलीलाई फाल्न प्रचण्डलाई कुनै आइतबार कुर्नुपर्दैन् (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए पार्टीले हटाउने चेतावनी दिएका छन्

विस्तृत पढ्नुहोस
ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद नछोडे सहमति हुँदैन् : मणि थापा (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्रको अहिलेको विवाद समाधानको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पद

केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्नुहुन्न, उहाँविरुद्ध घेराबन्दी भयो : सुब्बा (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य विजय सुब्बाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका काठमाडौंमा उपलब्ध सांसदहरुसँग बालुवाटारमा छलफल गरेको

सर्वेन्द्र खनालको दाबी : सुरेन्द्र यादवले मन्त्री पद मागेका थिए (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । मंगलबार राति

लेखराज भट्टले छोडे प्रचण्डको साथ, केपी ओलीको विकल्प खोजे दुर्घट्ना हुने चेतावनी (भिडियोसहित)

काठमाडौं, १६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । पछिल्लो समय पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी भैरहँदा

प्रधानमन्त्री ओलीलाई ज्ञवालीको चेतावनी : आवश्यक परे पार्टीले जे पनि गर्नसक्छ (भिडियोसहित)

काठमाडौं, १६ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीको स्थायी कमिटी बैठक तत्काल बोलाउनुपर्ने भन्दै सबैको ध्यान अहिले त्यतातिर जानुपर्ने बताएका छन् ।

हरिबोल गजुरेल ‘यु-टर्न’, केपी ओलीनै पाँच वर्षको प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं, १५ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले एकाएक आफ्नो बोली फेरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा

राजीनामाछिको पहिलो अन्तर्वार्तामा गोकुल बाँस्कोटाले भने : नेकपाले अहिलेको जनमत केपी ओलीको कारणले ल्याएको हो (भिडियोसहित)

काठमाडौं, १५ बैशाख । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू मन्त्रीबाट हटेपछि प्रधानमन्त्री केपी शर्मा ओली कमजोर नभएको दाबी गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

वोर्ण बहादुर कार्की र नेकपा नेता सिंहबीच चर्काचर्की (With-Video)

काठमाडौं, १४ बैशाख । बरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्ण बहादुर कार्की र नेकपाका नेता वचन सिंहबीच भनाभनी भएको छ । प्राईम टाईम्स टेलिजिनबाट प्रशारण भएको जनता

सांसद यादवले रुँदै भने : “जुन किसिमले मलाई ल्याईयो, मलाई कस्तो मनस्थिति छ–यो भन्दा राम्रो मलाई सुट गरिदिए हुन्थ्यो” (भिडियोसहित)

काठमाडौं, १३ बैशाख । समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले आफूलाई जसरी काठमाडौं ल्याईयो त्योभन्दा राम्रो त सुट गरिदिएको भए हुन्थ्यो भन्ने गुनासो गरेका छन् ।

बस्नेतको प्रश्न : मन्त्री बन्न अपहरण गर्नुपर्छ र ? (भिडियोसहित)

काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार कमजोर नभएकोले बलियो बनाउनको लागि

सांसद यादव अपहरण गरेको आरोप लागेका नेकपाका सांसद श्रेष्ठको दाबी : उहाँसँग राजनीतिक कुरा भएन (भिडियोसहित) 

काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद किसान श्रेष्ठले आफूहरु कसैको पार्टी फुटाउने खेलमा नलागेको र सहभागी नभएको स्पष्टीकरण दिएका छन् । बिहीबार