Logo
कांग्रेस महाधिवेशन

खड्का र गुरुङलाई उपसभापतिमा पराजित भण्डारीले दिए बधाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा विजयी भएका पुर्ण बहादुर खड्का र धनराज गुरुङलाई पराजित भएका चन्द्र भण्डारीले बधाई तथा शुभकामना

विस्तृत पढ्नुहोस
महामन्त्री पदको मतगणनाः कसको हार, कसको उज्यालो मुहार?

काठमाडौं, पुस १ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केहिबेरमा महामन्त्री पदको मतगणना सुरु हुँदैछ। अहिले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका रहेपनि ढिलोगरि मतगणनाको तयारी

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित, गच्छदार झिनो मतले पराजित

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सम्पन्न भइको छ । जसअनुसार सभापतिमा विजयी शेरबहादुर देउवा समुहका पूर्णबहादुर खड्का र सभापतिमा पराजित डा. शेखर कोइराला समुहका धनराज गुरुङ विजयी

कांग्रेस उपसभापतिमा गच्छदारले पनि बढाए अग्रता, खड्का जिततर्फ अगाडि बढे

काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको उपसभापतिमा विजय गच्छदारले पनि अग्रता बढाएका छन् । कांग्रेसको दुई सभापतिमा पूर्ण खड्का फराकिलो अग्रता बढाउँदै जिततर्फ अगाडि बढेका छन् भने विजय गच्छदारले पनि

कांग्रेस उपसभापतिमा पूर्ण खड्का जितउन्मुख, गच्छदार र गुरुङबीच कडा टक्कर

काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन् । खड्काले अरु उम्मेदवारभन्दा दुई सय मतले लिड गरिरहेका छन् । यहीँ अग्रता कायम रहे खड्काको जित सुनिश्चित छ

कांग्रेस उपसभापतिको निर्वाचनको मत परीणाम : (कसले कति पाए ?) खड्का र गच्छदारको अग्रता

पूर्णबहादुर खड्का-१६३४ विजयकुमार गच्छदार-१४४३ धनराज गुरूङ-१४३७ चन्द्र भण्डारी-१२५८ सुजाता कोइराला-४३८ महेश आचार्य-४१३ दिव्यश्वरी शाह- ११७

कांग्रेस उपसभापतिको मत परीणाम : २८६७ गन्दा पूर्णबहादुरको अग्रता (कसको कति मत)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा भएको निर्वाचनको मत परीणाम आउने क्रम जारी छ । २८६७ मत गन्दा धनराज पूर्णबहादुर खड्काले १३२१ मत ल्याएर अग्रता बनाएका छन्

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि पार्टी कार्यालय सानेपा पुगे धनराज

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले अग्रता बनाएका छन्। अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा

कांग्रेस उपसभापतिको मत परीणाम : धनराज गुरूङ ७४५ र चन्द्र भण्डारी ६७२, पछि परे पूर्णबहादुर

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिको लागि भएको निर्वाचनको मत परीणाम आउने क्रम जारी छ । १७०० मत गन्दा धनराज गुरूङले ७४५ मत ल्याएर अग्रता लिएका छन्

कांग्रेस उपसभापतिको मत परीणाम : १४०० मत गन्दा धनराज ५८८ र पूर्णबहादुरले पाए ५४४ (अरु कसको कति ?)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा भएको निर्वाचनमा धनराज गुरुङ्गले अग्रता बनाएका छन्। अहिले १४ सय मत गन्दा धनराले ५८८ मत प्राप्त गरेका छन् । पूर्णबहादुर

कांग्रेस उपसभापतिको मत परीणाम : १३०० मत गन्दा धनराजको अग्रता, पूर्णबहादुरले पछ्याए (कसको कति ?)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा भएको निर्वाचनमा धनराज गुरुङ्गले अग्रता बनाएका छन्। अहिले १३ सय मत गन्दा धनराले ५४३ मत प्राप्त गरेका छन् । पूर्णबहादुर

कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

काठमाडौं, २९ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको