Logo
जनता जान्न चाहन्छन

भारतसँगको सिमा विवाद समाधानबारे बुद्धिनारायण श्रेष्ठको विकल्प : ‘लिजमा दिने र जमिन एक्सचेन्जको विकल्पपनि छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ जेठ । सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारत सिमा विवाद अहिले ट्याकमा आएको बताउँदै दुई देशबीच वार्ता गर्नु नै अहिलेको उत्तम विकल्प भएको स्पष्ट

विस्तृत पढ्नुहोस
प्रचण्ड यो परिवर्तनको आदर्श हो, उहाँले रुकुम घट्नाबारे बोल्नुहुन्छ : पूर्वमन्त्री श्रीपाईली (भिडिओसहित)

काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री दलजित श्रीपाईलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अहिलेको परिवर्तनको नायक र आदर्श व्यक्ति भएकोले रुकुम पश्चिम घट्नाबारे दाहालले

बजेट कार्यान्वयनमा प्रशस्त शंका छ : पूर्वअर्थमन्त्री कोइराला (भिडिओसहित)

काठमाडौं, १६ जेठ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले हिजो ल्याएको बजेटले जनतालाई तत्का राहत नदिने बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

केपी ओलीबाट भूमि आउनेवाला छैन: उपेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशका जनता, आदिवासीहरुले नै यो राष्ट जोगाएको स्पष्ट पारेका छन् । उनले भने,’मधेशी जनता, आदिवासीहरुले

जनयुद्धका नाईकेहरु रुकुमपश्चिम घट्नाका दोषीलाई बचाउन लागेका छन् : पासवान (भिडिओसहित)

काठमाडौं, १६ जेठ । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले नेपालमा अहिलेसम्मपनि जातीय विभेद, छुवाछुत अन्त्य नभएको बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता

विद्यार्थी नेतृहरुको माग : नवराज बिकका हत्यारालाई फाँसी दिनुपर्छ (भिडिओसहित)

काठमाडौं, १५ जेठ । विद्यार्थी नेतृहरु सुनिता बराल र रोशनी खनालले रुकुमपश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज बिकलगायतका युवाको हत्या गरिएको घट्नालाई अमानवीय र जघन्य अपराधको संज्ञा दिँदै दोषीलाई फाँसी

प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै गगन थापाले भने : ‘उहाँले हिम्मत र साहस देखाउनुभयो, त्यसको आधार हामीहरु हौं’ (भिडिओसहित)

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सार्वजनिक गर्न हिम्मत र साहस देखाएको र त्यसको पछाडिको तागद

सरकारलाई डा. दिक्षितको प्रश्न : लकडाउन, लकडाउन भनेर अन्य रोगले नागरिक मार्ने ? (भिडिओसहित)

काठमाडौं, १४ जेठ । डा. समिरमणि दिक्षितले लकडाउनले अब मुलुक र जनतालाई फाईदा नगर्ने स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

रुकुममा अन्तरजातीय प्रेम सम्बन्धका कारण युवाको हत्या, दोषीलाई कारबाही गर्न सांसदहरुको माग (भिडिओसहित)

काठमाडौं, १४ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय सम्बन्धलाई लिएर युवकको हत्या भएको छ । उक्त घटनामा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग उठेको छ । यो

प्रधानमन्त्रीले सिमा विवाद समाधान नभएसम्म भारत जान्न भन्नुभएको छैन : सुर्य थापा (भिडिओसहित)

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भारतसँगको सिमा विवाद टुँगो नलाग्दा वा नेपालको भूभाग फिर्ता नहुँदासम्म प्रधानमन्त्री र मन्त्रीहरुले भारत भ्रमणमा नजाने भन्ने कुरा

जबसम्म नेकपाले संस्थागत रुपले निर्णय गर्दैन्, तबसम्म यो धर्तीका कुनैपनि शक्तिले एमसिसी पास गर्न सक्दैन् : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल अत्यन्तै अस्थिर भएको बेलामा र सबै पक्षसँग छलफल नगरी एमसिसी सम्झौता

भारतसँगको सिमा विवादको समाधान चाँडै हुन्छ, वार्ताको विकल्प छैन् : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमा विवाद समाधानको लागि सकेसम्म चाँडो वार्ता र समस्याको हल गर्न आफुहरुले चाहेको स्पष्ट