Logo
जनता जान्न चाहन्छन

वामदेवलाई प्रधानमन्त्री बनाउन आजै लिखित सहमति गर्नुपर्छ : भीम रावल (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

माधव नेपालद्धारा ओलीको प्रस्ताव अस्विकार काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीले आफूलाई नैतिकवान देखाउने हो भने पदमा बसिरहन मिल्दैन् : कांग्रेस नेता पाण्डे (भिडियोसहित)

काठमाडौं, १९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले आफूहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक र नैतिक आधार गुमेको कुरा गरेको स्पष्ट पारेका छन् ।

वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर ओलीले राजनीति गरे : रामनारायण बिडारी (भिडियोसहित)

काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर राजनीति गरेको टिप्पणी गरेका छन्

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँछु भनेर केपी ओलीले अवसरवादलाई व्यंग्य गर्नुभएको हो : मुख्यमन्त्री गुरुङ (भिडियोसहित)

काठमाडौं, १९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश ईन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र अहिले देखिएको संकटको समाधान गर्न सकिन्छ र त्यसमा आफ्नो पनि केही भूमिका हुन्छ कि भनेर

नवराज सिलवालको घोषणा : अबको गृहमन्त्री म, प्रधानमन्त्रीले सल्लाहकार टिम परिवर्तन गर्नुपर्छ (भिडियोसहित)

काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गृहमन्त्री बनाउँछु भनेको र आफूलाई त्यो जिम्मेवारी दिने विश्वास लिएका छन्

केपी ओली नसच्चिए प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउँछौं : वेदुराम भुषाल (भिडियोसहित)

काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य वेदुराम भुषालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए दुवै पदबाट हटाउने चेतावनी दिएका छन्

दाहालको घोषणा : केपी ओलीलाई फाल्न प्रचण्डलाई कुनै आइतबार कुर्नुपर्दैन् (भिडियोसहित)

काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए पार्टीले हटाउने चेतावनी दिएका छन् । बुधबार राति प्राईम टाईम्स

ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद नछोडे सहमति हुँदैन् : मणि थापा (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्रको अहिलेको विवाद समाधानको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पद

केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्नुहुन्न, उहाँविरुद्ध घेराबन्दी भयो : सुब्बा (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य विजय सुब्बाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका काठमाडौंमा उपलब्ध सांसदहरुसँग बालुवाटारमा छलफल गरेको

सर्वेन्द्र खनालको दाबी : सुरेन्द्र यादवले मन्त्री पद मागेका थिए (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । मंगलबार राति

लेखराज भट्टले छोडे प्रचण्डको साथ, केपी ओलीको विकल्प खोजे दुर्घट्ना हुने चेतावनी (भिडियोसहित)

काठमाडौं, १६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । पछिल्लो समय पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी भैरहँदा

प्रधानमन्त्री ओलीलाई ज्ञवालीको चेतावनी : आवश्यक परे पार्टीले जे पनि गर्नसक्छ (भिडियोसहित)

काठमाडौं, १६ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीको स्थायी कमिटी बैठक तत्काल बोलाउनुपर्ने भन्दै सबैको ध्यान अहिले त्यतातिर जानुपर्ने बताएका छन् ।