Logo
जनता जान्न चाहन्छन

भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पनि कोरोना नलागोस भनेर बचाउने जिम्मा हाम्रो हो : मन्त्री त्रिपाठी (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर नै लकडाउन लगाएको स्पष्ट पारेका छन् । उनले भने,”हामी लकडाउनलाई

विस्तृत पढ्नुहोस
मध्यावधि चुनावको माग गर्नु बेमौसमको बाजा हो : ईन्द्र बानियाँ (भिडियोसहित)

काठमाडौं, २६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्र बानियाँले अहिले मुलुक विषम संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यतिवेला सहमतिको सरकार, मध्यावधि चुनाव

लकडाउन कार्यान्वयन गराउन अब गोलीसम्म ठोक्न सकिन्छ : सिडिओ दाहाल (भिडियोसहित)

काठमाडौं, २६ चैत्र । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको आदेश पालना गराउन खरो उत्रिने बताएका छन् । उनले यो अवधिमा अनावश्यक घरबाहिर ननिस्कन समेत आम

आँचल दम्पत्तिसँगको ऋषि धमलाको अन्तर्वार्ता युट्युबको ट्रेण्डिङ्ग नम्बर एकमा (भिडियोसहित)

काठमाडौं, २४ चैत्र । पत्रकार ऋषि धमलाले नवविवाहित दम्पत्ति आँचल शर्मा र डा. उदिप श्रेष्ठसँग लिएको अन्तर्वार्ता युट्युबको ट्रेण्डिङ्ग नम्बर एकमा आएको छ । एप्रिल २ तारिखमा प्राईम टाईम्स टेलिभिजनको

सरकार असफल भयो, अब मध्यावधि चुनाव हुनुपर्छ : डा. महत (भिडियोसहित)

काठमाडौं, २२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । शनिबार अपरान्ह प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको

ईश्वर पोखरेललाई गिरफ्तार गर्नुपर्छ : त्रिपाठी (भिडियोसहित)

काठमाडौं, २२ चैत्र । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा घोटाला भएको प्रमाणसहित आफूले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित केहीलाई अख्तियारमा मुद्दा दर्ता गराएको स्पष्ट पारेका छन्

विदेशका नेपालीलाई स्वदेश फर्काउन सकिँदैन्, जो जहाँ छन् त्यहीँ बस्नुपर्छ : मन्त्री ज्ञवाली (भिडियोसहित)

काठमाडौं, २२ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा भएका नेपालीहरुलाई सरकारले कुनैपनि हालतमा स्वदेश फिर्ता ल्याउन नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न

शशांकको उद्घोष : सरकारसँग कुनै सम्झौता गरेका छैनौं, सीमा नाकामा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्छ (भिडियोसहित)

काठमाडौं, २१ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूहरुले वर्तमान सरकारसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । देशको वर्तमान परिस्थितिबारे सरकारलाई कांग्रेसले आफ्नो सुझाव

विवाहपछि श्रीमान उदिपसँगै आँचलको अन्तर्वार्ता : पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् (भिडियोसहित)

काठमाडौं, २० चैत्र । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि मनपर्ने नायक पल शाह नै भएको बताएकी छिन् । बुधबार राति प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण

पूर्वराजा ज्ञानेन्द्र फेरि राजा बन्छन् : जबरा (भिडियोसहित)

काठमाडौं, १९ चैत्र । पूर्व स्वस्थ्यमन्त्री निक्ष शमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाह पूनः राजा बन्ने बताएका छन् । उनले पूर्वराजाले दल खोलेर राजनीति नगर्ने स्पष्ट पारे । मंगलबार राति प्राईम

श्रममन्त्री यादवको दाबी : श्रमिक मजदुरहरुकहाँ सरकारको राहत पुगिसकेको छ (भिडियोसहित)

काठमाडौं, १८ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले लकडाउनको अवधिमा प्रत्यक्ष असर परेकाहरुको लागि खासगरी दैनिक ज्यालादारी गर्नेहरुको लागि सरकारले उपयुक्त प्याकेज घोषणा गरिसकेको र अहिले

कसैले अहिलेकोभन्दा सस्तोमा भोलि नै सामान ल्याईदिन्छ भने पहिलेको सम्झौता तोडिदिन्छु : महानिर्देशक श्रेष्ठ (भिडियोसहित)

काठमाडौं, १८ चैत्र । स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. महेन्द्रकुमार श्रेष्ठले चीनबाट स्वास्थ्य सामाग्रीहरु आंशिकमात्रै आईपुगेको स्पष्ट पारेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार