Logo
जनता जान्न चाहन्छन

प्रधानमन्त्री ओलीको कदममा मेरो पूर्ण साथ छ, अहिले उहाँको विकल्प छैन् : थापा (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ चैत्र । पूर्वमन्त्री सुनिलबहादुर थापाले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका हरेक कदम सही रहेको स्पष्ट

विस्तृत पढ्नुहोस
भवानी राणाले प्रधानमन्त्री ओलीको किन गरिन् यस्तो तारिफ ? (भिडियोसहित)

काठमाडौं, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि वर्तमान सरकारले चालेको कदम सही भएको भन्दै प्रशंसा गरेकी छिन् । उनले सरकारलाई निजी

कोरोनाबारे भीम रावल भन्छन् : सरकार चुक्यो भने देश दुर्घटनामा जान्छ (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री डा. भीम बहादुर रावलले कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको लागि चाहिने

लकडाउन भनेको कामै छोड्नु भनेको होईन, कृषकले आफ्नो काम गरौं : रामचन्द्र पौडेल

काठमाडौं, १६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले किसानहरुलाई निर्वाध रुपमा काम गर्न दिनुपर्ने बताएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले साताव्यापी लकडाउन

उपेन्द्र यादव किन खनिए सरकारमाथि ? (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लकडाउन आफैंमा कोरोनाको उपचार नभएको जिकिर गरेका छन् । उनले भने, “लकडाउन भनेको कुनै समस्याको समाधान होईन् ।

कोरोना भाइरसबाट कसरी बच्ने ? डा. भगवान कोइरालाले दिए यस्तो टिप्स (भिडियोसहित)

काठमाडौं, १५ चैत्र । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कोरोना भाइरसपछिको विश्व अवस्थालाई मानव जातिकै विषम परिस्थितिको रुपमा चित्रण गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको

मन्त्री भट्टको घोषणा : जनतालाई सडकमा आउनै दिन्नौं, आवश्यक परे संकटकाल लगाउँछौं (भिडियोसहित)

काठमाडौं, १४ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले लगाएको लकडाउनमा जनताले राम्रो साथ र समर्थन गरेको स्पष्ट पारेका छन् । उनले भने,”सरकारको कदम एकदम सफल छ ।

नेपाललाई आर्थिक संकटबाट बचाउन सरकारले के गर्नुपर्ला ? प्रा.डा. प्याकुरेलको यस्तो छ टिप्स (भिडियोसहित)

काठमाडौं, १४ चैत्र । अर्थविद् तथा कुटनीतिज्ञ प्रा.डा. विश्वम्भर प्याकुरेलले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताएका छन् । उनले भने,”हाम्रो आर्थिक अवस्था कमजोर भएको

सरकारलाई सहयोग नगरे उद्योगपतिलाई जेल हाल्ने मन्त्री दुगडको चेतावनी (भिडियोसहित)

काठमाडौं, १३ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपालमा पनि ठूलो असर परेको भन्दै यस्तो विषम घडीमा सरकारलाई सहयोग नगर्ने निजी

कोरोना संक्रमित युवतीको अवस्था कस्तो छ ? यसो भन्छन् डा. पुन (भिडियोसहित)

काठमाडौं, ११ चैत्र । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित एकजना विरामीको उपचार भैरहेको छ । आफूहरुले पहिलेदेखि

लकडाउन होईन कर्फयु नै लगाउनुपर्छ : डा. अधिकारी (भिडियोसहित)

काठमाडौं, १० चैत्र । डा. प्रभात अधिकारीले नेपाल कोरोनाबाट बच्नको लागि यसअघि नै लक डाउन नै गर्नुपर्ने थियो भन्ने धारणा राखेका छन् । उनले अहिलेको अवस्था भनेको युद्धको अवस्था भएकोले

डा. दिक्षितले नेपालमा कोरोना भाइरस ज्वालामुखी बन्नसक्ने खतरा औंल्याए (भिडियोसहित)

काठमाडौं, ९ चैत्र । वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । उनले आफूले बोलेको विषयको बचाऊ गर्दै त्यसमा अडिक