Logo
जनता जान्न चाहन्छन

कोरोनाको जोखिम नियन्त्रणको लागि सरकारले उच्च सतर्कता अपनाएको छ : मन्त्री ढकाल (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरेको स्पष्ट पारेका छन्। उनले अहिलेसम्म ५ सय ३०

विस्तृत पढ्नुहोस
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)

काठमाडौं, ७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आउने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर कुमार प्रधानले महासंघको बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्धवार चन्द्र प्रसाद ढकालसँग आफूसँगभन्दा बढि पैसा भएपनि अनुभव भने

स्वास्थ्य सचिव कोइरालाले दिए सुन्दरमणि दिक्षितलाई यस्तो चेतावनी (भिडियोसहित)

काठमाडौं, ७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले डा. सुन्दरमणि दिक्षितलाई जथाभावी नबोल्न र अफवाह नफैलाउनको लागि चेतावनी दिएका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट

एसइई परीक्षा रद्दपछि शिक्षामन्त्री के भन्छन् ? (भिडियोसहित)

काठमाडौं, ६ चैत्र । आजबाट सुरु हुने एसईई परीक्षा हिजो सरकारले आकस्मिक निर्णय गरेर स्थगित् गरेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको घोषणा : स्कुल, कलेज बन्द गरेर संकटकाल घोषणा गर्छौं (भिडियोसहित)

काठमाडौं, ५ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको प्रभावबाट जोगिनको लागि प्रदेशका सबै स्कुल, कलेज बन्द गराउने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण

‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)

काठमाडौं, ४ चैत्र। । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अब राजासहितको प्रजातन्त्रमा अघि बढ्ने बताएका छन् । उनले कांग्रेस र कम्युनिष्ट दुवै पार्टी पछिल्लो समय असफल भएको दाबी

उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही

काठमाडौं, ३ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाको सन्त्रास भैरहेको बेलामा कसैले कालोबजारी र अनियमितता गरेको पाईए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार राति प्राईम

राधिका हमाल र कुलेन्द्र बिकले गीत गाउँदा ऋषि धमला भावुक (भिडियोसहित)

काठमाडौं, २ चैत्र । चर्चित गायक गायिका कुलेन्द्र बिक र राधिका हमालले कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पनि ठूलो प्रभाव परेको बताएका छन् । आफुहरुका नियमित कार्यक्रमहरुसमेत प्रभावित भएको

बालुवाटार फर्किएपछि ओलीले कोरोना भाइरसबारे के भने ? नियन्त्रणका लागि कस्तो कदम चालिँदैछ ? (भिडियोसहित)

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नेपाल भित्रिन नदिन सबै प्रयास गर्न निर्देशन दिएका छन् । मिर्गौला प्रत्यारोपणपछि आज डिस्चार्ज भएका ओलीले वालुवाटार पुगेलगत्तै केही मन्त्री,

प्रधानमन्त्री ओलीको राजीनामा मागेको बारे गगन थापाले दिए यस्तो जवाफ (भिडियोसहित)

काठमाडौं, ३० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले आफूले संसदमा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको किन राजीनामा मागेको भन्नेबारे स्पष्ट पारेका

विश्वभरिबाट नेपालीलाई फर्काउँछौं, स्वदेशमै रोजगारी दिन्छौं : श्रममन्त्री यादव (भिडियोसहित)

काठमाडौं, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री महेश्वरराय यादवले अब विश्वभरि श्रमका लागि रहेका नेपालीहरुलाई स्वदेश फिर्ता बोलाउने घोषणा गरेका छन् । उनले कोरोना प्रभावित देशमा रहेका सबै

कोमल वलीले बैशाखमा विवाह गर्ने ? वर तय (भिडियोसहित)

काठमाडौं, २७ फागुन । चर्चित गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले आउने बैशाखमा विवाह गर्ने घोषणा गरेकी छिन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’