Logo
जनता जान्न चाहन्छन

नागरिकको इच्छा एकातिर, हाम्रो कदम अर्कातिर भयो– ज्ञानेन्द्र शाही (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जनताले दिएको मत अनुसारको काम नेतृत्वमा पुगेर पनि गर्न नसक्दा अहिले आलोचनको शिकार

विस्तृत पढ्नुहोस
एमाले सचिवलाई धमलाको प्रश्न– हत्याराको बचाउ किन गर्नुभयो संसदमा ?

काठमाडौं, ११ माघ । नेकपा एमालेका सचिव एवं सांसद रघुवीर महासेठले फरार सांसद लक्ष्मी महतो कोइरीलाई हत्यारा भन्न नमिल्ने बताएका छन् । ‘सांसद लक्ष्मी महतोलाई अहिले नै हत्यारा भन्न मिल्दैन

चन्द्र भण्डारीको दाबी–‘अब सिंगो कांग्रेसको नेतृत्व शेखर कोइरालाले गर्नुहुन्छ’ (भिडियोसहित)

काठमाडौं, १० माघ । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले अब सिंगो कांग्रेसको नेतृत्व डा. शेखर कोइरालाले गर्ने बताएका छन् । हिजो (सोमबार) जनता टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

देश बनाउने हुटहुटी त सबैमा छ, त्यसका लागि काम गर्नुपर्‍यो नि !- सुदन किराँती (भिडियोसहित)

काठमाडौं, १० माघ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीले पोखरा विमान दुर्घटनाको छानविनमा सहयोग गर्न मन्त्रालय लागि परेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

एमालेले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्छ– माधव ढुंगेल (भिडियोसहित)

काठमाडौं, ९ माघ । नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले एमालेको प्रस्तावबाट नै मुलुकले नयाँ राष्ट्रपति पाउने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन,’ कार्यक्रममा

एमाले सांसद कोइरीको घटनामा गृहमन्त्रीलाई शक्तिकेन्द्रको दवाब हुनसक्छ– विज्ञानराज शर्मा (भिडियोसहित)

काठमाडौं, ९ माघ । नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले फौजदारी अभियोगमा अदालतले सजाय तोकेकाहरुले चुनाव लड्न पाउने व्यवस्था नै गलत भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

जनताका मुद्धा छोड्दा प्रचण्डको नायकत्वको धार कमजोर भयो- राजकिशोर यादव (भिडियोसहित)

काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले जनताको मुद्धा छाडेर आफू रुपान्तरण हुँदा प्रचण्डको नायकत्वको धार कमजोर भएको टिप्पणी गरेका छन्

सदनमा आवाज उठाएँभने बालबालिकाको हितमा कानुन बन्छ भनेर राजनीतिमा आएँ– उपसभामुख राना (भिडियोसहित)

काठमाडौं, ८ माघ । उपसभामुख इन्दिरा राना मगरले महिला तथा बालबालिकाको आवाज सदनमा उठाएको खण्डमा उनीहरुको हितमा कानुन बन्नसक्छ भनेर आफू राजनीतिमा आएको बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स

गणतन्त्र आइसक्दा पनि मधेशी जनताको जीवनस्तरमा कुनै सुधार छैन- महन्थ ठाकुर (भिडियोसहित)

काठमाडौं, ७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालको संविधान विवादास्पद रहेको आरोप लगाएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

७ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म एक ठाउँमा रहँदैन् : सिके राउत (भिडिओसहित)

काठमाडौं, ६ माघ । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धन टुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् । आजसम्म आफूहरु सत्ता पक्षमा रहेकाले नैतिक

कृषि क्षेत्रमा विचौलियाको अन्त्य हुन्छ– कृषिमन्त्री साह (भिडियोसहित)

काठमाडौं, ५ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले सरकारले किसानको पक्षमा रहेर काम गर्ने बताएकी छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउँछौं– शेरधन राई (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता शेरधन राईले अहिलेको सत्ता गठबन्धनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ लैजाने बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार