Logo
जनता जान्न चाहन्छन

रामचन्द्र पौडेललाई धमलाको प्रश्न- तपाईंलाई राष्ट्रपति बनाएर शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्न चाहनुभयो भने के

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले पहिलो पार्टी भएको श्रेय पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर

विस्तृत पढ्नुहोस
कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक हुन्छ, तर त्यही हुनुपर्छ भन्ने जरुरी छैन : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ठूलो दल भएकाले नेपाली कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक भएको औंल्याएका छन् । उनले थपे, ‘ठूलो दलका नाताले कांग्रेसलाई

राष्ट्रपति भएँ भने मज्जाले चलाउन सक्छुः झलनाथ खनाल

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् । ‘इलाम १ का जनताले मलाई

कांग्रेसका समर्थकले सहकार्यलाई आत्मसात् गर्न नसकेको देव गुरुङको आरोप

काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निर्वाचनको सबै परिणाम आएपछि सरकार गठनको गृहकार्य थाल्ने बताएका छन् । उनले अब सबै दलले निर्वाचनबारे आ–आफ्नो ढंगले समिक्षा

‘ओलीले बोलाउनासाथ प्रचण्ड ‘बाईबाई शेरबहादुर दाइ’ भनेर त हिँड्नुहुन्न नि’

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सांसद नारायणप्रसाद दाहालले गठबन्धन सरकार बन्दा पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । ‘हरेक सांसदसँग

हामी सभापति रवि लामिछानेलाई अवश्यपनि प्रधानमन्त्री भएको देख्न चाहन्छौं : सोबिता गौतम (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । काठमाडौं–२ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले जनताको विश्वासलाई आत्मसात् गरेर अघि बढ्ने बताएकी छिन् । आफ्नो क्षेत्रका जनताका समस्या समाधानको लागि पहल

काठमाडौंका नवनिर्वाचित कांग्रेस सांसदको प्रश्न– उपत्यकामा एउटा वडाध्यक्ष पनि नजितेको माओवादीले किन ६ सिट लियो ?

काठमाडौं, ९ मंसिर । काठमाडौं ३ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले जनादेश अनुसार मिलिजुली सरकार चलाउनुको विकल्प नभएको बताएका छन् । ‘अहिले कुनै पार्टीको बहुमत आउने

हामीले ‘डमी प्रधानमन्त्री’ खोजेका होइनौं, स्वतन्त्र पार्टीमा रवि लामिछानेको पनि विकल्प छः गणेश पराजुली

काठमाडौं, ८ मंसिर । काठमाडौं ७ का नवनिर्वाचित सांसद गणेश पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टीको जितमा आश्चर्य नलागेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि

एमालेको नेतृत्वमा फेरि पनि वामपन्थीको सरकार बनाउनुपर्छः युवराज ज्ञवाली

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीलाई समाप्त पार्ने गठबन्धन दलहरुको प्रयास असफल भएको दाबी गरेका छन् । ‘अहिले सबै परिणाम आइसकेको छैन । प्रत्यक्षमा सोचेभन्दा

एकीकृत समाजवादीका कार्यकर्ताले गठबन्धनबाहिर मत दिएका छैनन्, अरूले उताउता गरेका हुन सक्छन्ः भुसाल

काठमाडौं, ५ मंसिर । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले केपी शर्मा ओलीले एमालेको सरकारको गफ लगाए पनि गठबन्धनका पक्षमा बहुमत आउने ठोकुवा गरेका छन् । ‘संघ र प्रदेश

गृहसचिव सिंहको दाबी : निर्वाचनमा सुरक्षा प्रवन्ध बलियो छ, कुनै समस्या आउँदैन् (भिडिओसहित)

काठमाडौं, ३ मंसिर । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भोलि हुने निर्वाचनमा कुनैपनि किसिमको भय, डर वा त्रास आम नागरिकमा नरहेको स्पष्ट पारेका छन् । उनले अहिले मतदानको लागि साह«ै

यदि कसैले यो निर्वाचनको निष्ठालाइ खलबलाउने दुस्साहस गर्छ भने कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया (भिडिओसहित)

काठमाडौं, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने तयारीमा जुटेको बताएका छन् । आयोगले निर्वाचनमा ढुक्कसँग मतदान गर्न सबैमा अपिल गरेको सुनाउँदै