आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन १९ गते बिहिबार इश्वी सन २०२२ मार्च ३ तारीख फाल्गुन शुक्ल पक्ष प्रतिपदा तिथी पूर्वभाद्रपदा नक्षत्र साध्य योग
तम्घास, १८ फागुन । पर्यटन प्रवद्र्धन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य थालिएको हो
लमजुङ, १८ फागुन । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर ठाडो बत्ती बालेका छन् । लामो
काठमाडौँ, १८ फागुन । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार
जलेश्वर, १८ फागुन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ मन्दिरमा लागेको महाशिवरात्रि मेला सकाएर फर्किदै भारतीय साधु । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस
काठमाडौं, १७ फागुन । हिन्दूहरु शिवरात्री मनाइरहेका छन् । पशुपतिनाथलगायत देशका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ । पछिल्लो समय विदेशीमा शिवरात्री मनाउन थालेका छन् । नेपालका लागि अमेरिकी राजदूत
काठमाडौं, १७ फागुन । महाशिवरात्रिलाई हिन्दुहरुको महान चाडको रुपमा लिइन्छ । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । पशुपति विकास कोषका अनुसार सधै घण्टौंसम्म लाइन बस्न पर्ने
राजविराज, १७ फागुन: शिवरात्रिको अवसरमा सप्तरीको शिवालयमा आज बिहानेदेखि हिन्दू धर्मावलम्बिहरुको पूजापाठका लागि भीड लागेको छ । जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाआजाका
–पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान
काठमाडौँ, १६ फागुन: ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा
काठमाडौँ, १६ फागुन : पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी
एजेन्सी, १६ फागुन । चैत १७ गते मंगलबार शिवरात्रि परेको छ । शिवको आराधना गर्नुका साथै जीवनमा शिवको पाठ ग्रहण गर्नाले हाम्रा धेरै समस्याहरू समाधान गर्न सकिन्छ। शिवका यस्ता धेरै