Logo
धर्म संस्कृति

विन्ध्यवासिनी मन्दिरमा सन्ध्याकालीन आरती गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

बेनी, १८ पुस: पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा सन्ध्याकालीन आरती गरिँदै । पछिल्ला दिनमा पोखराका विभिन्न ठाउँमा हुने आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका

विस्तृत पढ्नुहोस
आज पौष कृष्ण औँसीः पितृलाई तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदै

काठमाडौं, पुस १८ । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण,

आज पुस १८ गते आइतबार, यस्तो छ आजको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १८ गते आइतबार इश्वी सन २०२२ जनवरी २ तारीख पौष कृष्णपक्ष औंसी तिथी मुल नक्षत्र बृद्धि योग नाग करण चन्द्रमा धनु राशिमा आनन्दादि

आज पुस १७ गते शनिबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १७ गते शनिबार इश्वी सन २०२२ जनवरी १ तारीख पौष कृष्णपक्ष चतुर्दशी तिथी ज्येष्ठा नक्षत्र गण्ड योग शकुनि करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि

आज पुस १६ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १६ गते शुक्रबार इश्वी सन २०२१ डिसेम्बर ३१ तारीख पौष कृष्णपक्ष द्वादशी तिथी पश्चात त्रयोदशी तिथी अनुराधा नक्षत्र शूल योग तैतिल करण चन्द्रमा

पुसे १५ पर्व मनाइँदै

कैलाली, १५ पुुस: कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ । मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रुपमा लिइने

आज पुस १५ गते बिहिबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १५ गते बिहिबार इश्वी सन २०२१ डिसेम्बर ३० तारीख पौष कृष्णपक्ष एकादशि तिथी बिशाखा नक्षत्र धृति योग बालव करण चन्द्रमा तुला राशिमा आनन्दादि

माधवनारायण स्वस्थानी व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौं, १४ पुस । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको

आज पुस १४ गते बुधबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १४ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर २९ तारीख पौष कृष्णपक्ष दशमी तिथी स्वाती नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि

सम्पदा पुनः निर्माणमा विश्वामित्र गणेश माविका विद्यार्थीद्वारा रकम समर्पण

ललितपुर, १३ पौष । आफ्नो विद्यालय जुन सम्पदाबाट नामाकरण भएको हो त्यसको पुनः निर्माणमा विद्यार्थीहरुले पनि योगदान गरेका छन् । महालक्ष्मी नगरपालिका ८ स्थित ज्यामिरकोटमा रहेको विश्वामित्र गणेशको पुनः निर्माणमा

ल्होसारमा सार्वजनिक बिदा दिन माग

मुग्लिन, १३ पुस: गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित

पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता

काठमाडौँ, १३ पुस: विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको सांस्कृतिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएको पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई श्रीपद भत्ता दिने परम्परालाई निरन्तरता दिइएको छ । पूर्वकुमारी नौ जना,