Logo
धर्म संस्कृति

अझै फरार सूचीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ पुस । एक वर्षयता फरार रामबहादुर बम्जनलाई प्रहरीले अझै फेला पार्न सकेको छैन । आश्रमका अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको उजुरीपछि

विस्तृत पढ्नुहोस
ग्रहदशा काट्न बाघलाई भोजन

काठमाडौं, १६ पुस । मनोकांक्षा पूरा गर्न ब्रत बस्ने, मन्दिर गएर पूजा गर्ने तथा बटुवा र वृद्धवृद्धालाई भोजन गराउने प्रशस्तै भेटिन्छन् । तर ग्रहदशा कटाउन बाघलाई पनि भोजन गराउँछन् भन्ने

सातामै भत्काइए ५४५ छाउगोठ

काठमाडौँ, १६ पुस । अछाममा छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ । जिल्लाका १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको हो । गत मंसिर १५ मा

जनअपेक्षा विफल हुन दिन्नौँ प्रम

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पारेको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष

राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौंँ, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपाली गुरुङ समुदायलाई शुभकामना दिएको छ । उनले दिएको शुभकामना सन्देशमा नेपालमा मनाइने विभिन्न चाडपर्वले स्वदेश तथा विदेशमा समेत

सागरनाथको व्यवस्थापन प्रदेशलाई दिइँदै

काठमाडौँ, १५ पुस । केन्द्र सरकारले ‘सागरनाथ वन विकास परियोजना’ को व्यवस्थापन जिम्मा प्रदेश २ लाई दिने तयारी अघि बढाएको छ । संघको वन तथा वातावरण मन्त्रालयले लामो समयदेखिको विवाद अन्त्य

गुम्बा–दरबार पुनर्निर्माणमा ढिलाइ

काठमाडौँ, १४ पुस । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि जिल्लामा रहेका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण थालिएको छैन । भूकम्पले भत्काएको पुरातात्त्विक सम्पदा दरबार तथा गुम्बाको नयाँ पुनर्निर्माण भएको छैन । जिल्लामा

धर्म निरपेक्षताको आलोचना

काठमाडौँ, १४ पुस । नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति विषयमा कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा धर्म निरपेक्षताको आलोचना भएको छ । नेपाल र एसियाली अनुसन्धान केन्द्र सिनासको आयोजनामा भएको

चिकित्सा पर्यटनको सम्भावना छ

काठमाडौँ, १३ पुस । नेपालमा चिकित्सा पर्यटनको सम्भावना भए पनि त्यसका लागि पहल नभएको विशेषज्ञहरुले औल्याएका छन् । अझै नेपालमा उपचार गराउनकै लागि विदेशी पर्यटक आउने अवस्था शून्य प्रायः नै

आनीको जिन्दगानी पूजा, जप र गुफा बास

काठमाडौँ, ११ पुस । लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा

कुकुरको पूजा गर्ने मन्दिर

मन्दिरमा भगवानको पूजा हुन्छ । भगवान्को पूजा गर्नाले मनमा शान्ती मिल्छ । भारतको झाँसी स्थित मन्दिरमा कुकुरको पुजा हुने गरेको छ । झासीको मउरानीको ककवारा गाँउमा यो मन्दिर रहेको छ

पशुपतिनाथलाई तातो खिचडी

काठमाडौँ, १० पुस । मुलुकका विभिन्न भागमा हिमपात र ठण्डी बढेसँगै पशुपतिनाथलाई ठण्डीबाट जोगाउन तात्तातो खिचडी भोजन तयार गरिएको छ । योभन्दा अघि नाथलाई मनतातो पानीले स्नान गराउन थालिएको छ