Logo
फोटोफिचर

गगन थापा दम्पत्तिद्धारा दसैं टिका ग्रहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ कार्तिक । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका

विस्तृत पढ्नुहोस
गृहजिल्लामा रहेका एमाले अध्यक्ष ओली अखिल साँझको उद्घाटन गर्दै

दमक, ५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा छन् । ओलीले आज अनेरास्ववियू दमक नगर कमिटीले शनिबार आयोजना गरेको अखिल साँस्कृतिक साँझको उद्घाटन गरेका छन्

जलवायुु परिवर्तनसम्बन्धी अन्तरक्रियामा मन्त्री महतो

काठमाडौं, १ कार्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रकुुमार महतो बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मुुस्ताङको जोमसोममा बुधबार आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तरक्रियामा

दसैंका लागि नयाँ पैसा साट्नेको भीड (फोटोफिचर)

काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा दसैँका लागि नयाँ नोट साट्नेको भीड लागेको छ। पैसा साट्नेको अत्यधिक चाप बढेपनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा लामो समय लाईन

प्रतिनिधि सभा बैठक कार्तिक १२ गतेसम्म स्थगित

काठमाडौं,२६ असोज । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्म स्थगित भएको हो । शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले  आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो काठमाडौंमा सुरू,गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन (तस्बिरहरु)

काठमाडौं,२६ असोज । दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८० राजधानीमा सुरु भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” आजबाट सुरु

आन्दोलनरत स्थानीय तहका कर्मचारी र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)

काठमाडौं,२२ असोज र प्रस्तावित संघीय निजामती सेवा ऐनका विरुद्धमा सडकमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरीले दमन गरेको छ । संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्यायो चाडपर्वलक्षित सुपथ मूल्य पसल (फोटोफिचर)

काठमाडौं, २१ असोज । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको

अर्थ समितिको बैठक जारी, छलफलका लागि बोलाइएका अर्थमन्त्री महत गएनन् (तस्बिरहरु)

काठमाडौं,१६ असोज । संघीय संसदअन्तर्गतको अर्थ समितिको बैठक जारी छ । सिंहदरबारस्थित अर्थ समितिको सभाहलमा बैठक बसिरहेको हो । आजको बैठकमा पछिल्लो समयमा देशकमा देखिएको अर्थतन्त्रका समस्याका बारेमा छलफल गर्ने

राहात शिक्षकहरू आजपनि सडकमा (तस्बिरहरू)

काठमाडौं,११ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरु आजपनि सडकमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै दुई सातादेखि काठमाडौं केन्द्रीत आन्दोलनमा लागेका शिक्षकहरुले आजपनि आफ्ना माग

तस्बिरमा हेर्नुहोस् उद्योग व्यवसायी महासंघद्धारा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ कार्यक्रम

काठमाडौं,९ असोज । नेकपा एमाले निकट उद्योगीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासँघको आयोजनामा ‘निजी क्षेत्रसँग नेकपा एमाले’ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम मंगलबार काठमाडौंको लैनचौरस्थित

माईतीघरमा चिकित्सक र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौं,९ असोज । जीउ ज्यानको सुरक्षा माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि प्रहरीले दमन गरेको छ । सोमबार पोखरमा डाक्टर कुटिएको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि माईतीघर मण्डलामा प्रहरीले धरपकड गरेको