धनुषा, १८ असार । आइतबार साँझ बत्तीको झिलिमिलीमा सजिएको जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिर: अजयकुमार साहर/रासस
काठमाडौं, १५ असार । किर्तिपुर नगरपालिका–६ टौदहमा राष्ट्रिय धान दिवस मनाइएको छ। टौदहका स्थानीयहरूले खेतमा रोपाईँ लगाउँदै धान दिवस मनाएका हुन्। तस्बिर : मुकुन्द कालिकोटे
काठमाडौं, १४ असार । पत्रकार महिलाहरूका लागि सञ्चालित तीन दिने फोटो पत्रकारिता तालिमअन्तर्गत आज(बिहिबार) काठमाडौंका सम्पदा स्थलहरूमा लगेर व्यावहारिक ज्ञान सिकाइएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम
काठमाडौं, १३ असार । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट आज(बुधबार) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक
काठमाडौं, १३ असार । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट आज(बुधबार) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक
काठमाडौं, १२ असार । पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरू भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)द्धारा संयुक्तरूपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि
काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कार्यालयमा विभिन्न पार्टीहरूका शीर्ष नेताहरू पुगेका छन्। पार्टीको प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा विभिन्न पार्टीहरूका शीर्ष नेताहरू पुगेका हुन्। पार्टी कार्यालय
काठमाडौँ, ७ असार । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ ।
काठमाडौं, ४ असार । समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर ४ दलले हस्ताक्षर गरेका छन्। भृकुटीमण्डपस्थित् राष्ट्रिय सभागृहमा सुरू भएको घोषणा कार्यक्रममा ४ दलका प्रमुखहरूले हस्ताक्षर गरेका हुन्। सहमति पत्रमा
काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलबलसहित बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन्। प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत् सोमबार पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न
काठमाडौं, १ असार । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। कार्कीको नाम
काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाहरू मध्ये १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश