काठमाडौं,१८ मंसिर । अपर तामाकोसी जलविद्युत आयोजना पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार आयोजना पीडितहरुले राजधानीको विभिन्न स्थानहरुमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन
सिमकोट, १८ मङ्सिर। हुम्लामा आइतबार रातिदेखि भएको हिमपात । हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । तस्बिरः दाने बोहरा /रासस
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८औं सम्मेलन (कोप) मा सहभागी भएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड आज ९आइतबार० साँझ फ्लाई दुबईको
काठमाडौं, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता
काठमाडौं,१४ मंसिर । नवौं अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ काठमाडौंमा सुरु भएको छ । बिहीबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा सुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३
काठमाडौं,५ मंसिर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा लि को संयुक्त आयोजनामा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ । मंगलबार
काठमाडौं, ३ मंसिर । विगत केही वर्षदेखि काठमाडौंमा पनि धुमधामसँग छठ पर्व मनाउन थालिएको छ । तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका
काठमाडौं, १ मंसिर । निष्ठाको पर्व छठ आजदेखि सुरु भएको छ । काठमाडौंमा पनि छर्व पर्वको भव्य तयारी गरिएको छ । छठका लागि कमल पोखरी, गौरीघाट, विष्णुमति लगायतका विभिन्न स्थलहरुमा
काठमाडौं, कार्तिक २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै ‘नेपाल संवत् ‘पनि उल्लेख गर्नुपर्ने निर्णय गरेपछि सबैलाई बधाई दिएका छन् ।
काठमाडौं, २६ कार्तिक । आज तिहारको दोस्रो दिन । लक्ष्मीपूजा धुमधामका साथ मनाईएको छ । धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरेर आज लक्ष्मीपूजा मनाईएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले
काठमाडौं, १९ कात्तिक । गणतन्त्रको विरोधमा राजावादीहरु सडकमा उत्रिएका छन् । अनवरत तत्पर फौज (एटिएफ) को नेतृत्वमा उनीहरु राजसंस्था र हिन्दु धर्म पुनर्स्थापनाको पक्षमा सडकमा आएका हुन् । उनीहरुले ‘राजा
काठमाडौं, १८ कार्तिक । काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पोमा उल्लेखनीय सहभागिता रहेको छ । उक्त एक्स्पोको गत मंगलबार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए