Logo
रासस

पाल्पामा सुन्तला महोत्सव हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

रामपुर । पाल्पामा सुन्तलाखेती प्रवर्दन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ । महोत्सव

विस्तृत पढ्नुहोस
दोलालघाटमा मोटरबोट सञ्चालनको तयारी

काभ्रे । काभ्रेको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोसी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ। यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका क्षेत्र

‘टार’ शब्द परेपछि…

काभ्रेपलाञ्चोक, मंसिर १० । भुम्लु गाउँपालिकामा लालपुर्जाको समस्या समाधान गर्न निवेदन दिन छुटेका स्थानीयसँग पुनः निवेदन माग गरिएको छ । सो गाउँपालिकाका ७ र ८ नम्वर वडामा करिब पाँच दशक

धान फल्ने खेतमा लगाएको सुन्तला खेतीबाट दश लाख आम्दानी

म्याग्दी- १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । ‘बुवाले अंश दिएको १० रोपनी खेतमा

‘सुनाखरी मध्यवर्ती सामुदायिक घरबासले अपेक्षाकृत पहुना भित्र्याउन सकेन’

पर्सा, १५ असार । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले

मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

मोरङ, १६ फागुन । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा ४५ अर्ब लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् ।

सहाराविहीनको अभिभाकत्व जिम्मेवारी बहन गर्दै ‘अभियान नेपाल’

पाल्पा, २ फागुन । परिवार तथा आफन्तको सहारा नपाएर धेरै व्यक्ति बेवारिसे बन्न पुगेका छन् । सहाराविहीन व्यक्तिलाई आफ्ना आमाबुबा, आफन्त तथा घरपरिवारको अभिभाकत्वको खाँचो छ । विभिन्न समस्याबाट अलपत्र

नारायणीमा पहिलो पटक आयोजना गरिएको कायाकिङमा उदयपुरका डम्बरबहादुर प्रथम

नवलपरासी, २२ माघ ।नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा

गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

महोत्तरी, ६ माघ । कठ्याङ्ग्रिँदो यो जाडो छल्न महोत्तरीका पराले झुप्राका गरिब बस्तीमा ‘घूर’ (पातपतिङ्गर बटुलेर सल्काइएको आगो) र परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’

रैथाने बालीको संरक्षण गर्दै कृषि ज्ञान केन्द्र पर्वत

पर्वत, ६ माघ । पर्वतमा रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । स्थानीय उत्पादन र रैथाने बालीका उत्पादित वस्तुको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि

भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान

काभ्रेपलाञ्चोक, ६ माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश

कनकाई नगरपालिका मा निर्माण भएको आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण

झापा, ६ माघ । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ । प्रदेश सरकार र सामुदायिक