Logo
रासस

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन वन्यजन्तु संरक्षण विभागको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ मङ्सिर । तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु

विस्तृत पढ्नुहोस
‘सार्वजनिक संस्थानमा संरचनागत सुधार आवश्यक छ’

काठमाडौं,८ मंसिर । सार्वजनिक संस्थानहरुले संरचनागत सुधारसहित कार्ययोजना बनाएर काम नगरे सेवा प्रवाह प्रभावकारी हुन नसक्ने सार्वजनिक प्रशासनका जानकारहरूले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानका प्रमुखहरूसँग आज

संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली भारत प्रस्थान

काठमाडौं,७ मंसिर । भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ

कोप–२८ मा क्षतिपूर्तिको दाबी गर्न सरकारलाई सरोकारवालाको सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनको तयारी चुस्त

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

काठमाडौं,३ मंसिर । तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो । व्यास

भूकम्पपीडितलाई इयूले २८ करोड ८० लाख प्रदान गर्ने

काठमाडौँ । युरोपेली सङ्घ (इयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको

तिहारको मुखमा धमाधम धान भित्र्याउँदै मोरङका किसान

काठमाडौं,२४ कार्तिक । कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै

तिहारमा मौसम सफा रहन्छ: विभाग

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको

कानुन बनाउँदा विचार,पार्टी र व्यक्ति होइन,देश र जनतालाई हेरौँः राप्रपा सांसद जैसवाल

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेमध्येमा पर्छिन । तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य

पक्की विद्यालय भवन निर्माण भएपछि पञ्चकन्या माविको पठनपाठनमा सहज

काठमाडौं, २७ असोज । भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

काठमाडौं, २७ असोज । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

काठमाडौं, १६ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल  ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको