Logo
education

नेपालको राजनीति गोलचक्करमा फस्यो, प्रचण्डले जतिबेला पनि अर्को उथलपुथल गर्ने सम्भावना छः विश्लेषक अरुण सुवेदी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत । राजनीतिक विश्लेषक अरुण सुवेदीले नेपालको राजनीति गोलचक्करमा फसेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

विस्तृत पढ्नुहोस
नेता भण्डारीद्वारा आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने उद्घोष

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले आगमी पार्टी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने उद्घोष गरेका छन् । आज (आइतबार) बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी

लुम्बिनीमा एमाले आचार्यको नेतृत्वमा सरकारमा जाने

काठमाडौं,२५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई दिउँसो १ बजे शपथ गराउनेछन् । शपथसँगै मुख्यमन्त्री महराले

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, चैत २५ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने छ। बैठकमा केही नेपाल ऐनलाई संशोधन

लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज, आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी

दाङ, चैत २५ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले

सरकारलाई गगनको सुझावः ‘कांग्रेसले उद्योग बेचेर खायो, तपाईँहरु नयाँ खोल्नुस् !’

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई नयाँ उद्योगधन्दा खोलेर देखाउन सरकारलाई चुनौति दिएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले बेला–बेलामा

गृहमन्त्री लामिछानेलाई प्रभु साहको चेतावनी : सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षा नभए काठमाडौं महानगरमा मेरो स्काभेटर चल्छ (भिडिओसहित)

काठमाडौं, २४ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी दिएका छन् । जनआन्दोलन

देउवाको निर्देशनः ‘एक्लै चुनाव लड्नुपर्ने अवस्था आएको छ, बहुमत ल्याउन कम्मर कसेर लाग्नुस्’

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बुहमत ल्याउने गरी तयारीमा लाग्न आग्रह गरेका छन् । आज (शनिबार) शंकरापुर नगरपालिकामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

भ्रष्ट नेतालाई जेल नहालेसम्म देश नबन्ने चन्द्र भण्डारीको दाबी

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले भ्रष्ट नेताहरुलाई जेल नकोचेसम्म देश नबन्ने दाबी गरेका छन् । भ्रष्टाचारको कारण नै देशको विकास नभएको उनको दाबी छ

इलाम–२ को उपनिर्वाचनमा धेरै चकित हुने झलनाथको दाबी

काठमाडौं, २४ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वार जितबहादुर राईले चुनाव जित्ने दाबी गरेका छन् । राईको

पूर्वराजा ज्ञानेन्द्रको अपिलः ‘राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौं’

काठमाडौं, २४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न अपिल गरेका छन् । आज (शनिबार) जुम्लामा आयोजित सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको पुरानो गौरव फर्काएर आफ्नै

उपनिर्वाचनः इलाम–२ मा कांग्रेसका उम्मेदवार खड्काले गराए मनोनयन दर्ता

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम–२ बाट मनोनयन दर्ता गराएका छन् । आज (शनिबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । उनी